शुक्रबार , बैसाख ७, २०८१

युवराजले फेरि हाले रबिमाथि अर्को मुद्दा |

र यो पनि

ओराली लागेको हरिणको बच्चालाई गाईको बच्छाले पनि लखेट्छ भने झै अहिले चर्चित पत्रकार क्रषि धमलाको पनि हालत यस्तै भएको छ । उनलाई शर्मिला वाईवाले लगाएको वाइृह्याट प्रश्नहरुको सबैलाई जवाफ दिनु परेको छ भने पैसाको पनि बार्गेङ हुन थालेको छ ।

 

अझ उनलाई धमलाको हमला कार्यक्रममा नवोलाएको भन्दै जस्ले पनि थर्काउन थालेका छन् । अझ उनलाई अभियान्ता भनिने नरनारायणले समेत मलाई कार्यक्रममा बोलाउनु भएन भन्दै अब के गरौ धमला जी, न्याय माग्न शर्मिला म सँग आएकी छिन भन्दै अब के गरौं, पत्रकार लिएर हजुरसँगै नै आम, भन्दै प्रश्न गरेका छन् ।

 

हजुरको शारिरीक सम्पर्क गरेको भिडियो हेरियो भन्दै व्ल्याकमेल गर्न खाजेका छन् । शर्मिला वाईवा क्रषी धमला र सन्तोष देउजा कान्ड के हो त ? अहिले सामाजिक सञ्जालमा एउटा बिषय निकै तातिरहेको छ ।

 

युट्यवमा जे पायो त्यही बोलेर भाईरल भएकी अभियान्ता भनिने सर्मिला वाईवा, चर्चित पत्रकार क्रषि धमला र सन्तोष देउजा बिबाद झनै चुलिएको छ । यो बिबाद चर्चित पत्रकार रवि लामिछानेले १२ भाई पत्रकारको नाम लिए सँगै थप चुलिएको हो । लामिछानले नेपाली मिडियालाई बिभिन्न आरोप लगाएसँगै पत्रकार धमलाले आफुलाई ज्वरो आएको बताएका थिए,

 

त्यसपछि सर्मिला आईवा ज्वरो अझै बढ्ने भन्दै बिभिन्न फोटो र सँगै बसेको बताएपछि एका एक यो कुरा एक कान दुइ कान हुदै मैदान भएको हो । यो बिषय सेलाउला भन्दा सामाजिक सञ्जालमा झन धेरै तातिएको हो ।

 

यस बिचमा धेरै गतिबिधीहरु भए त्यसपछि अहिले एक युट्युवमा सर्मिला वाईवाले बिभिन्न आरोप लगाएका छन । बिशेष गरि पत्रकार क्रषि धमला र अर्का युट्युवर सन्तोष देउजालाई बिभिन्न घृनित आरोप पनि उनले लगाएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय