मंगलबार , चैत्र ६, २०८०

ऋषि धमलाले जोश मा होश गुमाएको भिडियो बल्ल शर्मिलाले देखाइन प्रमाण! ऋषि जेलमा ||

र यो पनि

 

भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दा’जुको ज्यान बचा’उनका लागि आफ्नो ज्या’न नै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बिरामी दाजुलाई कि’ड्नी दान गर्न चाहन्थे । यसका लागि शनि’वार उनले अस्प’तालको कोठामा झु न्डि एर आ त्मह त्या गरे ।

 

तर उनको यो बलिदान चिकित्स’कहरुका कारण काम लाग्न सकेन । चिकित्सक’हरुले दाजुको शरि’रमा प्रत्या’रोपण गर्न नमा’न्दा उनको मृगौ’ला खे’र गएको छ । जानकारी अनुसार पुलि’सले नैतिक झु न्डि एको कोठा’बाट सु साइ ड नो ट पनि बरा’मद गरेको छ । यसमा मृ तक नैतिकले दाजु कनिषलाई मृ’गौ’ला दान गर्ने इच्छा जनाएका थिए ।

 

नैति’कले नोटमा लेखेका थिए ‘दाजु’लाई कि’ड्नी दान गर्न चाहन्छु । यसैले आफ्नै खुसी’ले ज्या न दिँदैछु । यसमा कसै’को हात छैन र मेरो आ त्मह त्याबारे कसैलाई नसो’ध्नु’होला ।’

 

उनले नोटमा अगा’डि लेखेका छन्, ‘कि’ड्नी दाजुलाई प्रत्या’रोपण गरिदिनुहोला । बा’की शरिर कुनै आव’श्यक परेको स्थान’मा दिनुहोस ।’ नैतिक गुजा’रतको वलसा’डस्थित पारदीका बासिन्दा थिए ।

 

उनी गुज’रातकै वरनामामा बाबरिया इन्स्टि’च्युट अफ टेक्नो’लोजीमा सेकेन्ड इयरका वि’द्यार्थी थिए। २५ जुन’बाट तेस्रो वर्षको पढाई थाल्ने तयारीमा थिए । नैतिकका पिता अव’काशप्राप्त कर्म’चारी हुन् ।

 

आमा भने गृहिणी हुन् । परि’वारका साँझ फोनमा नैति’कसँग कुरा भएको थियो । फोनमा कुरा हुँदा उनले कुनै प्रकारको त’ना’व प्रकट गरेका थिएनन् ।

 

जा’नकारी अनुसार नैतिकका दाजु पछिल्लो कयौँ दि’नदेखि बिरा’मी थिए ।

 

उनका दुवै मृगौ’ला फे’ल भएका थिए । त्यहीकारण उनी डाइ’लिसिस गरिरहेका थिए । समाचा’र अनुसार नैतिकले दाजुको यो पी’डा देख्न सकेका थिएनन् । उनले दाजु’लाई कि’ड्नी दान गर्ने योजना बनाएका थिए ।

 

त्यसैले उनले अस्प’तालको कोठा बन्द गरेर आ त्मह त्या गरे । नैतिक’को इच्छा अनुसार परिवार’जनलले जिल्लाको एसएसजी अस्पता’ललका डाक्टरसँग कि’ड्नी ट्रान्सप्ला’न्टका लागि सहयोग मागे । तर जब ‘श वलाई अस्प’ताल लगियो तब डाक्टरले ट्रा’न्सप्लान्ट गर्न इ’न्का’र ग’रिदिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय