शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

सुदर्शन खवर,

एजेन्सी, १२ वैशाख । जापानमा सधैं भुकम्प आईनै राख्छ । यो देश भुकम्पको लागि प्रशिद्ध छ । यसवाट जापानले धेरै नोक्सान पनि व्यहोर्छ ।

सन् २०११ मा वन्द भएको सय वर्ष पुरानो घडी दश वर्ष पछि फेरी चलेको भन्ने चाखलाग्दो कुरा वाहिर आएको छ । खासमा यो घटना जापानको यमामोटो को हो । एक रिपोर्टको अनुसार यहाँ एक वौद्ध मठमा एक सय वर्ष पुरानो विशाल घडी झुन्डिएको थियो ।

तर १० वर्ष पहिला भुकम्प आउँदा उक्त घडी वन्द भएको थियो । अहिले आएर यस्तो घटना घट्यो कि सवै जना हैरान भएका छन् । यहि फ्रेवुअरी २०२१ मा त्यही क्षेत्रमा फेरी भुकम्प आयो, त्यही वेला वाट फेरी उक्त घडी चल्न सुरु भयो ।

सायद घडीको भित्र जमेको धुलो भुकम्पको कारण हटे पनि घडी फेरी चल्न शुरु भएको सम्भावना धेरैले व्यक्त गरेका छन् । रिपोर्टको अनुसार घडीको निर्माता कम्पनीको एक प्रतिनिधि पनि त्यहाँ पुगेको जनाएको छ ।

उनले पनि २०११ मा वन्द भएको घडी २०२१ मा आएर फेरी चल्न थालेको वताएका छन् । घडीलाई पहिला नै ठिक गर्न धेरै कोशिस गरेको तर सफल नभएको पनि वताए । अहिले आएर घडी चल्न थालेकोले सवै जना खुशी भएका छन् ।

न् २०११ मा वन्द भएको सय वर्ष पुरानो घडी दश वर्ष पछि फेरी चलेको भन्ने चाखलाग्दो कुरा वाहिर आएको छ । खासमा यो घटना जापानको यमामोटो को हो । एक रिपोर्टको अनुसार यहाँ एक वौद्ध मठमा एक सय वर्ष पुरानो विशाल घडी झुन्डिएको थियो ।

तर १० वर्ष पहिला भुकम्प आउँदा उक्त घडी वन्द भएको थियो । अहिले आएर यस्तो घटना घट्यो कि सवै जना हैरान भएका छन् । यहि फ्रेवुअरी २०२१ मा त्यही क्षेत्रमा फेरी भुकम्प आयो, त्यही वेला वाट फेरी उक्त घडी चल्न सुरु भयो ।

सायद घडीको भित्र जमेको धुलो भुकम्पको कारण हटे पनि घडी फेरी चल्न शुरु भएको सम्भावना धेरैले व्यक्त गरेका छन् । रिपोर्टको अनुसार घडीको निर्माता कम्पनीको एक प्रतिनिधि पनि त्यहाँ पुगेको जनाएको छ ।

उनले पनि २०११ मा वन्द भएको घडी २०२१ मा आएर फेरी चल्न थालेको वताएका छन् । घडीलाई पहिला नै ठिक गर्न धेरै कोशिस गरेको तर सफल नभएको पनि वताए । अहिले आएर घडी चल्न थालेकोले सवै जना खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय