शनिबार , बैसाख ८, २०८१

सुदर्शन खवर,

एजेन्सी, १२ वैशाख । अमेरिकाको टेक्सासकी एक महिलाले अनौठो तरिकाले आफ्नो विवाह खतम भएको उत्सव मनाएकी छिन् । उक्त महिलाले आफ्नो वेडिङ्ग ड्रेसमा विस्फोटक पदार्थ भरी आगो लगाई पड्काइ दिएकी छिन् । उक्त विस्फोट २५ किमि पर सम्म महशुस गरिएको थियो ।

४३ वर्षकी किम्वर्ली सैन्टलेवेनले विवाह भएको १४ वर्ष पछि आफ्ना विवाह रद्द गरेकी थिईन । यही मौकामा उनले डिभोर्स पार्टी आयोजना गरेकी थिईन् । उक्त डिभोर्स पार्टीमा केक कात्ने तथा अन्य इभेन्टहरु सँगै वेडिङ्ग डे«सलाई विस्फोट गरि आगो लगाउने पनि इभेन्ट थियो ।

त्यही अनुरुप महिलाले रायफलद्वारा वेडिङ्ग डे«समा फायर गरेकी थिईन, त्यसपछि ठुला विस्फोट भएर आगो लागेको थियो ।
किम्वर्लीको वहिनी कार्लाले वताईन् की ९ नोभेम्वरमा डिभोर्सको प्रकृया पुरा भएको थियो । किम्वर्लीको अनुसार वेडिङ्ग डे«स एक झुठ भएकोले त्यसलाई जनाउने फैसला गरेकी थिईन् । उक्त अवसरमा किम्वर्लीको पिता र कार्लाको पनि त्यही थिए । उनिहरुले डिभोर्स सेलिव्रेट गर्ने यो एउटा सानदार तरिका हो भनेका छन् ।

अमेरिकाको टेक्सासकी एक महिलाले अनौठो तरिकाले आफ्नो विवाह खतम भएको उत्सव मनाएकी छिन् । उक्त महिलाले आफ्नो वेडिङ्ग ड्रेसमा विस्फोटक पदार्थ भरी आगो लगाई पड्काइ दिएकी छिन् । उक्त विस्फोट २५ किमि पर सम्म महशुस गरिएको थियो ।

४३ वर्षकी किम्वर्ली सैन्टलेवेनले विवाह भएको १४ वर्ष पछि आफ्ना विवाह रद्द गरेकी थिईन । यही मौकामा उनले डिभोर्स पार्टी आयोजना गरेकी थिईन् । उक्त डिभोर्स पार्टीमा केक कात्ने तथा अन्य इभेन्टहरु सँगै वेडिङ्ग डे«सलाई विस्फोट गरि आगो लगाउने पनि इभेन्ट थियो ।

त्यही अनुरुप महिलाले रायफलद्वारा वेडिङ्ग डे«समा फायर गरेकी थिईन, त्यसपछि ठुला विस्फोट भएर आगो लागेको थियो ।
किम्वर्लीको वहिनी कार्लाले वताईन् की ९ नोभेम्वरमा डिभोर्सको प्रकृया पुरा भएको थियो । किम्वर्लीको अनुसार वेडिङ्ग डे«स एक झुठ भएकोले त्यसलाई जनाउने फैसला गरेकी थिईन् । उक्त अवसरमा किम्वर्लीको पिता र कार्लाको पनि त्यही थिए । उनिहरुले डिभोर्स सेलिव्रेट गर्ने यो एउटा सानदार तरिका हो भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय