ओलीको सन्देश लिएर पुगेका सल्लाहकारलाई वामदेवको तीखो जवाफ

काठमाडौं।

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा सहभागी हुन बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विहान भैंसेपाटी पुगे ।

निवासमै ओलीको सन्देश लिएर पुगेका डा. राजन भट्टराईसँग बामदेवले आउनुको कारण सोधे ।

भट्टराईले आजको बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट निम्तो सुनाए । तर, बामदेवले कुनै हालतमा बैठकमा सहभागी नहुने जवाफ दिए ।

गौतमले २ जेठ २०७५ को अवस्थामा पार्टी संरचनालाई पुर्याएर बैठक डाकेमात्र आउने जवाफ दिएको बुझिएको छ ।

उनले ओलीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्न लागेकोबारे समेत विवेचना गरेका थिए ।

२०७८ बैशाख ६, सोमबार ०९:४७ गते 0 Minutes 193 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार