आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं।

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा सहभागी हुन बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विहान भैंसेपाटी पुगे ।

निवासमै ओलीको सन्देश लिएर पुगेका डा. राजन भट्टराईसँग बामदेवले आउनुको कारण सोधे ।

भट्टराईले आजको बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट निम्तो सुनाए । तर, बामदेवले कुनै हालतमा बैठकमा सहभागी नहुने जवाफ दिए ।

गौतमले २ जेठ २०७५ को अवस्थामा पार्टी संरचनालाई पुर्याएर बैठक डाकेमात्र आउने जवाफ दिएको बुझिएको छ ।

उनले ओलीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्न लागेकोबारे समेत विवेचना गरेका थिए ।

ओलीको सन्देश लिएर पुगेका सल्लाहकारलाई वामदेवको तीखो जवाफ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय