शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्या’कमेलि’ङ ग’री पटक पटक रकम लिएर ठ’गी गर्नेहरु समातिएका छन् ।

ज’बर्ज’स्ती स’म्बन्ध ब’नाएको झु’टो उ’जुरी दिने महिला पक्राउ परेकी हुन् । उनलाई ‘ह’नी ट्र्या’प’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीको अपराध महाशाखाको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फ’साउने निय’तले हो’टलमा भेट्न बोलाई उक्त जाल रचेको खुल्न आएको छ ।

लालसरीले खेमराजविरुद्ध गत असोज ६ गते प्रहरीमा ज’बर्ज’स्ती ग’रे’को भ’न्दै जा’हेरी दि’एकी थिइन् । उक्त मुद्दामा उनले नि’यतब’श फ’साउ’न खोजेको देखिएको हो ।

लालसरीसँगै प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० कै ३७ वर्षकी कल्पना शाहीलाई पनि नियन्त्रणमा लिएको छ ।

अनुसन्धानपछि प्रहरीले लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका एक ५२ वर्षका पुरुषलाई सुन्धारास्थित होटलमा बसेका बेला आफ्नो सबै पैसा हराएकाले समस्यामा परेको भन्दै सहयोगका लागि बोलाएको भनेको छ ।

सोही क्रममा पु’रुषको हा’त समा’उनेलगायतका काम गरी सा’थीलाई फोटो खिच्न लगाएको र पछि त्यही भिडियो देखा’एर पै’सा मा’गेको प्रहरी अनुसन्धानले देखाएको छ । ती पुरुषले पटक पटक गरी ३ लाख २ हजार ५ सय दिएका थिए ।

पछि उनले थप ८ लाख मागेपछि प्रहरीमा उजुरी दिएका थिए । लालसरी र उनकी साथीले फ’साउ’ने हे’तुले भि’डियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि फेरि भिडियो सार्वजनिक ग’रिदिने ध’म्की दि’ने र ब’ला’त्का’र आ’रो’पसमेत ल’गाएर रकम असुल गरेको पाइएको उनले बताए ।

उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले लालसरी शाहीलाई ३ वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय