मंगलबार , चैत्र ६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोपित गरेका पत्रकारमध्येका एक दिलभूषण पाठकले प्रतिक्रिया जनाएका छन् । आफूले व्यवसायिक जीवनमा कहिल्यै कसैलाई गाली वा अपमान नगरेको उनको दाबी छ ।

सामाजिक सञ्जालमा एउटा नोट राख्दै उनले आफ्नो पत्रकारितालाई लिएर आजसम्म कुनै पनि निकायमा एउटा पनि उजुरी वा मुद्दा नपरेको बताएका छन् ।

‘सत्यता नभएको र गलत सूचना प्रवाह गरेको एउटा पनि घटना भए देखाउन चुनौती दिन्छु’, उनले भनेका छन् । लामिछानेले आफूमाथि लगाएका आरोप सार्वजनिक रुपमा स्पष्ट पार्नुको साटो विषयान्तर गरेर अरुको मानमर्दन गरेको पाठकको भनाइ छ ।

तपाईंले कुनै वेला न्यूज २४ मा काम गर्दा वा ग्यालेक्सी टीभी सुरु गर्दा मेरो पछाडि भीडमात्र छ, तर तपाईंसँग आधिकारिता छ, बौद्धिकता छ, सामाजिक प्रतिष्ठा र व्यवसायिक कुशलता छ भनेर घरमै आएर प्रशंसा गर्दै प्रधानसम्पादक भएर समाचारको नेतृत्व गर्न आग्रह गर्नुभएको होइन ?

म आफ्नो काममा पोखरा जाँदा मलाई भेटेर कन्भिन्स गर्न खोजेको होइन ? आज अचानक के आधारमा तपाईंले मलाई पापी भन्नुभयो ?’, उनले सोधेका छन् ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय