मंगलबार , चैत्र ७, २०७९

रबि लामिछानेले लगाएको आरोप सहि निक्लो |⭕️बार्गेनिङ गरेको भिडियो संजाल भरी भाइरल rishi dhamala kanda

र यो पनि

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ ।

दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर, भारतले अवैध रुपमा बाँध बनाएका कारण नेपाली भूभाग डुबानमा पर्दै आएको छ । त्यस्ता संरचना भत्काउनु पर्नेमा भारतले भने सिमेन्टका बोराहरूमा माटो तथा ढुङ्गा भरेर तथा बाँधको चौडाइसँगै उचाइ बढाउने काम गरिरहेको छ ।

भारतले बाँध बनाइरहेको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि सरकारी स्तरबाट कुनै पहल नभएकोले ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष बिगु साह बनियाँले बताए । ‘दुई किलोमिटरभन्दा लामो, १५ फिटभन्दा अग्लो अनि फेदमा १० मिटरभन्दा चौडा बाँध बनाउँदा भारतले पानी निकासका लागि एउटा पनि ढोका राखेको छैन’ साहले भने, ‘स्थानीयले पटकपटक जानकारी गराउँदा सरकारी स्तरबाट रोक्ने पहल भएको छैन ।’

ईशनाथका स्थानीयवासीमा भने वर्षायाममा डुवान बढ्ने क्रमसँगै आक्रोश बढेको छ । ‘दुई देशको सिमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ । पिल्लरसँगै जोडेर निकै अग्लो बाँध बनाएका छन्’ ईशनाथ नगरपालिका-१ का स्थानीय सुरेश साहले भने, ‘बाँधका कारण हामी वर्षेनी पीडित हुने गरेका छौं ।’

‘कानुनअनुसार आयोगले गर्ने भनेको अदालतको फैसलाअनुसार पद रिक्त भएको सूचना राजपत्रमा छाप्ने हो,’ थपलियाले भने, ‘त्यसपछि संसद सचिवालयबाट पद रिक्त भएको जानकारी आउँछ। रिक्त भएको जानकारी आएपछि उपनिर्वाचन गर्छौं। कानुन यत्ति हो।’

थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताए। ‘अर्कोलाई दिनुपर्नेछ भन्ने कानुन छैन। समानुपातिकतर्फ हो भने कुनै पद रिक्त भए वा रद्द भए दलले अर्को नम्बरको मान्छे नियुक्त गर्न सक्छ। तर पहिलो हुने निर्वाचित हुने प्रणालीमा निर्वाचन सकिएपछि सकियो। दोस्रो, तेस्रो हुने भन्ने कानुन छैन। संसद चलिराखेको छ। व्याख्या गरिदिए हुन्छ।’

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।

उनी समायोजनमा अन्यत्रै सरुवा हुने र घुस खान नपाउने भएपछि निजामती सेवा ऐनको दफा २४(घ) अनुसार विशेष बढुवा फर्म समेत नभरी गरी खरिदारमै बसेका थिए। त्यसैगरी, बैदेशिक रोजगार विभागका अर्बपतिअधिकृत प्रदीप ढकालका बारेमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ। उनी बीचमा १ बर्षबाहेक ११ बर्षदेखि बैदेशिक रोजगार विभागमा कार्यरत छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचल र विभागमै उनको ११ बर्ष बितेको छ।

श्रम मन्त्रालयका उपसचिव र सहसचिवसम्म सेटिङ मिलाउन माहिर खेलाडीका रुपमा उनी चिनिन्छन्। बिभागमा कार्यरत हुँदा पनि ढकालले नै काठमाडौं कार्यालयमा समेत सेटिङ मिलाउने र मासिक दसौं लाख घुस संकलन गर्ने गर्दछन्। ढकाललाई बैदेशिक रोजगार विभागभित्र सेटिङका माष्टरमाइन्ड नै मानिन्छ।

बैदेशिक रोजगार विभागमा नासु पेशल कोइराला १० बर्षसम्म सबै सेटिङ मिलाएर बसेका थिए भने बिपुल पराजुली पनि अर्का डनका रुपमा थिए । पछिल्लो समयमा भने प्रदीप ढकाल बैदेशिक रोजगार विभागका सेटिङ गर्ने मुख्य पात्र हुन्। त्यसैगरी जनसम्पर्क कार्यालयका रुपमा सबैभन्दा बदनाम मानिएको यातायात कार्यालयहरुमा सेटिङबिना सवारीअनुमति पत्र पाउनु दुरुह नै छ।

सेटिङ नगर्नेहरुलाई लिखितमै फेल गराउने, यदि पास भइहालेमा ट्रायलमा बिग्रेको सवारी साधन दिएर फेल गराउने काम हुन्छ। सेटिङबाट गएको छ भने कन्डिसन ठीक भएको सवारी साधन दिने गरिन्छ।

ड्राइभिङ सेन्टरका संचालकहरुसँग मिलेर यातायातका कर्मचारीहरुले सेटिङ मिलाउने गर्दछन्। भक्तपुरको इजीवे ड्राइभिङ सेन्टर, एकान्तकुना ललितपुरको सुजुकी ड्राइभिङ ट्रायल सेन्टर राजन क्षेत्रीसँग मिलेर सेटिङ गर्दैआएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय