शनिबार , बैसाख ८, २०८१

Homeरविलाई गृहमन्त्रि नबनाय देस दुर्घटना रविलाइ फसायको प्रचण्डको कल रेकर्ड बाहिरियो

रविलाई गृहमन्त्रि नबनाय देस दुर्घटना रविलाइ फसायको प्रचण्डको कल रेकर्ड बाहिरियो

रविलाई गृहमन्त्रि नबनाय देस दुर्घटना रविलाइ फसायको प्रचण्डको कल रेकर्ड बाहिरियो

काठमाडौ । नेपाली कांग्रेस आम चुनावअघिको गठबन्धन ब्यूँत्याउन ‘भूमिगत’ छलफलमा रहेको खुलेको छ । कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहमा नेताबीच भूमिगत शैलीमा छलफल भइरहेको पाइएको हो ।

पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने परिस्थिति खडा गर्न खटेका नेताहरुबीच पूर्ववत् गठबन्धन ब्यूत्याउन घनिभूत छलफल चलिरहेको छ । तर छलफलको स्थान र समय गोप्य राखेर भूमिगत शैलीमा छलफल भइरहेको छ ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायतका माओवादी नेताहरूसँग नियमित संवादमा छन् । यता माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत संवाद छन् । कांग्रेसले पार्टीका सबै गतिविधि रोकेर माओवादीको विश्वास जितेर सत्ताको बाटो तय गर्ने नीति लिएको छ ।

राष्ट्रपति निर्वाचनको वातावरण र माओवादीसँग विश्वास कायम राख्नकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत स्थगित गरेका छन् ।

अब केन्द्रीय कार्यसमिति बैठक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनअघि नहुने भएको छ । पार्टीभित्रकै शेखर कोइराला समूहको बैठकसमेत देउवाकै आग्रहमा स्थगित भएको छ । पुस १० मा पहिलो चरण प्रचण्डलाई प्रधानमन्त्री नछाडेकोमा देउवाले आत्मालोचना समेत गरेको कांग्रेस नेताहरू बत्ताउँछन् ।

२६ पुसमा विश्वासको मत माग्न प्रचण्ड धुम्बाराही पुगेका बेला देउवाले पाँच दलीय गठबन्धन भत्किनुमा आफ्नो कमजोरी भएको स्वीकार गरेका थिए । प्रचण्डसँगको छलफलमा देउवाले ‘गठबन्धन भत्किनुमा तपाईंको कुनै दोष छैन, यसमा मेरै कमजोरी हो,’ भनेका थिए ।

कांग्रेसका अधिकांश नेताको मनोविज्ञान पनि प्रचण्डलाई पहिलोपल्ट प्रधानमन्त्री दिने भन्ने थियो । पहिलो चरण माओवादीले सरकारको नेतृत्व पाउँदा कांग्रेसले राष्ट्रपति, सभामुख, चार प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका प्रभावशाली मन्त्रालय पाउने हिसाब भइरहेको थियो । देउवाले प्रधानमन्त्रीमा दाबी नछाडेपछि प्रचण्ड सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बने ।

एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा र स्वतन्त्र गरी १६९ जनाको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । चुनाअघिको गठबन्धन विर्सजन गरेर हिँडेका प्रचण्डलाई कांग्रेसले पुस २६ मा विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा अविश्वासको बीजारोपण भयो ।

अहिले सत्ता गठबन्धनमा खटपट पैदा गएको छ । एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई आफू अनुकूल चल्न दबाब दिएपछि माओवादीले कांग्रेससँगको संवाद अगाडि बढाएको देखिन्छ ।

देउवाले पहिलो चरण प्रधानमन्त्रीको दाबी नछाड्नु आफ्नो कमजोरी भयो भनेर आत्मालोचना गरेपछि प्रचण्डको पनि मन फेरिएको माओवादीका नेताहरू बताउँछन् ।

माओवादीका एक नेताले भने, ‘गठबन्धन भत्किनुमा मेरो कमजोरी भयो भनेर आत्मालोचना गर्नुभयो । तर केपी ओलीजी संसद् विघटन अहिले पनि सही भन्दै आउनु भएको छ । उहाँ सत्ता गठबन्धनमा मतभेद पैदा हुने गरी प्रस्तुत भइरहनु भएको छ । यसले असहज परिस्थिति सिर्जना भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि ओलीको अभिव्यक्तिले वातावरण असहज बन्दै गएको बताए । ‘केपी ओलीले संसदमा संसद् विघटन सही थियो भनेर बोल्दा वातावरण असहज बनेको थियो । फेरि सार्वजनिक रूपमा रवि लामिछानेजीको विषयमा बोलिदिनु भयो,’ उनी भन्छन् ।

प्रधानमन्त्रीसँग संवाद भइरहेको विषय सार्वजनिक रूपमा बाेलेकोमा गजुरेललाई निको लागेको छैन । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकले प्रधानमन्त्रीसँग संवादमै रहेका बेला त्यसरी बोलीदिँदा वातावरण थप असहज बनेको छ,’ उनले भने ।

ओलीले रास्वपालाई गृहमन्त्री दिन दबाब दिएकोमा प्रचण्डको असन्तुष्टि देखिन्छ ।अहिले कांग्रेस र माओवादीका नेताहरू सबै परिस्थिति केलाउँदै सघन छलफलमा जुटेको स्रोतले रातोपाटीलाई बतायो ।

स्रोतका अनुसार माओवादी वर्तमान सत्ता गठबन्धन अगाडि बढाउन नसकिने निष्कर्षमा पुगिसकेको छ । तर आज–भोलि नै सत्ता गठबन्धन भत्किहाल्ने अवस्था भने नरहेको छलफलमा रहेका नेताहरू बताउँछन् ।

स्रोतले भन्याे, ‘छलफल हुँदैमा आज–भोलि नै सत्ता समीकरण फेरिन्छ भन्ने होइन । चुनावअगाडिको गठबन्धन ब्युँत्याउने आधार निर्माणको काम भइरहेको छ । विश्वासको जग बलियो बन्दै गए सबै हुन्छ ।’

राष्ट्रपतिको निर्वाचनलाई निर्वाचनअघिको गठबन्धन ब्युँत्याउने ‘टर्निङ प्वाइन्ट’ बनाउने ध्येयका साथ छलफल भइरहेको स्रोतको दाबी छ । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति प्रयासले एमालेसँगको दुरी बढ्ने नेताहरूको बुझाइ छ ।

कांग्रेस नेता रमेश लेखकले माओवादीसँग छलफलमा रहेको स्वीकार गरे । उनले भने, ‘छलफल भइरहेको छ । तर अहिले पुस २६ को अवस्थाभन्दा अगाडि बढेको छैन । रविजीले के निर्णय गर्नुहुन्छ । राप्रपा कसरी प्रस्तुत हुन्छ । हामीले हेरिरहेका छौँ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘मुलुकको परिस्थिति असहज छ ।सत्ता साझेदार दलहरूबीच जुहारी चलिरहेको छ । हामी सबै परिस्थिति नजिकबाट नियालिरहेका छौँ । देशलाई निकास दिन कांग्रेसको भूमिका आवश्यक छ ।’

पौडेलका अनुसार चुनावअगाडिको गठबन्धनबीच निकटता र एकता कायम गरेर निकास निकाल्न कांग्रेसको ध्यान केन्द्रित छ ।एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसापका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘हामी सबैसँग छलफलमा छौँ ।प्रचण्डलाई एमालेसँगको गठबन्धनबाट टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ,’ पौडेलले भने । कांग्रेसले शनिबार दिउँसो विपक्षी मोर्चाको बैठक बोलाएको छ ।

चुनावअघिको गठबन्धन ब्युँताउने विषयमा पनि विपक्षी मोर्चापछि औपचारिक छलफल हुने बुझिएको छ ।कांग्रेसका साथै एकीकृत समाजवादीका नेताहरूले पनि माओवादीका नेताहरूसँग संवाद अगाडि पढाएको अवस्था छ ।

बिहीबार एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले प्रधानमन्त्री प्रचण्डसँग माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामै पुगेर संवाद गरेका थिए ।

यस्तै शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । अध्यक्ष नेपालले प्रचण्डलाई चुनावअघिको गठबन्धन ब्युँताउन सुझाव दिँदै आएका छन् ।

समाजवादीको कार्यालय आलोकनगरमा भएको भेटवार्तामा पार्टी एकताका साथै सरकारका विषयमा छलफल भएको बताइएको छ । गृह र राष्ट्रपतिको विषयले कोर्स करेक्सन हुन सक्ने माओवादीले सङ्केत दिएको कांग्रेसका एक नेताले बताए ।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीका विषयमा निर्णय गर्न २ दिनको समय दिएको छ । शनिबारसम्म गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरिने रास्वपाको तयारी छ । बिहीबार नै रास्वापा सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने तयारी गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिन खाेजे पनि खास्सै चिन्ता लिएका छैनन् । लामिछानेको खटनपटन बालकोटबाट हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड चिढिएको ती नेताको दाबी छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले २ दिन फर्किन आग्रह गरेपछि रवि रोकिएको बुझिएको छ ।तर, माओवादीका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई गृह दिने पक्षमा छैनन् । प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता सम्बन्धित सर्वोच्चको पूर्ण पाठ र राहदानीको मुद्दालाई देखाएर रास्वपालाई गृहमन्त्री नदिने अडान लिएका छन् ।

माघ १३ मा रविको फैसला भए पनि सर्वोच्च अदालतको पूर्ण पाठ आएको छैन ।एकै समयमा नेपाल र अमेरिकाको पासपोर्ट प्रयोग गरेको विषयमा अनुसन्धान भइरहेको मुद्दा किनारा लागेको छैन ।लामिछानेले रास्पाका अरु सांसदलाई पनि गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री नरहेको माओवादी एक पदाधिकारीले बताए ।

‘अहिले नै प्रधानमन्त्री गृह रास्वपालाई दिने पक्षमा हुनुहुन्न । रविजीको पासर्पोटको मुद्दा किनारा लागेको छैन । पार्टीमा अरू गृह मन्त्रीको पोटफोलियो पुग्ने नेता छैनन् । त्यसैले गृह आफैँ राख्ने पक्षमा हुनुहुन्छ,’ ती पदाधिकारीले भने, ‘जति दिनको अल्टिमेटम दिएपनि प्रधानमन्त्रीज्यू रविजीलाई गृह दिने पक्षमा हुनुहुन्न ।’

प्रधानमन्त्री प्रचण्डले लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिन खाेजे पनि खास्सै चिन्ता लिएका छैनन् । लामिछानेको खटनपटन बालकोटबाट हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड चिढिएको ती नेताको दाबी छ ।

ओलीले घिमिरेलाई सभामुख बनाएपछि आफू चेपुवामा परेको प्रचण्डले महसुस गरेका छन् । आगामी दिनमा कुनै महत्त्वपूर्ण निर्णयमा अगाडि बढ्न खोज्दा सभामुखबाट अवरोध हुन्छ कि भन्ने प्रचण्डमा भय छ । त्यसैले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेको उम्मेदवारलाई साथ नदिने प्रचण्ड निष्कर्षमा पुगेका छन् ।

रवि गृहमन्त्री रहँदा प्रधानमन्त्री प्रचण्डभन्दा एमाले अध्यक्ष ओलीप्रति उत्तरदायी देखिएको भन्दैमा ओवादी गृह मन्त्रालय आफै राख्ने पक्षमा पुगेको ती पदाधिकारीले रातोपाटीलाई बताए ।

रास्पवा सरकारबाट बाहिरिने कुरालाई प्रचण्डले चिन्ताको विषय नठानेको उनको भनाइ छ ।रास्पवा सरकारबाट बाहिरिए एमाले दुरी बढेर राष्ट्रपतिको चुनावसम्म आम चुनावअघिको गठबन्धनमा फर्किन सजिलो हुने माओवादीको बुझाइ छ । यसले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न सहज हुने माओवादीका नेताहरू बताउँछन् ।

राष्ट्रपतिमा प्रचण्ड कांग्रेसलाई समेत साथमा लिएर राष्ट्रिय सहमति कायम गरेर जाने पक्षमा छन् । एमाले अध्यक्ष ओलीले आफ्नो किचेन क्याबिनेटका व्यक्तिलाई राज्यका मुख्य पदमा असिन गराएर आफ्नो सुदूर राजनीतिक भविष्य अनुकूल बनाउने उद्देश्य राखेको माओवादी नेताहरू बताउँछन् ।

माओवादीका ती पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले सभामुखमा एमालेबाट पृथ्वी सुब्बा गुरुङ,रघुजी पन्त उम्मेदवार आउन भन्ने अपेक्षा राखेका थिए । तर ओलीले सत्ता गठबन्धनको राय विना झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाए ।

ओलीले घिमिरेलाई सभामुख बनाएपछि आफू चेपुवामा परेको प्रचण्डले महसुस गरेका छन् । आगामी दिनमा कुनै महत्त्वपूर्ण निर्णयमा अगाडि बढ्न खोज्दा सभामुखबाट अवरोध हुन्छ कि भन्ने प्रचण्डमा भय छ ।

त्यसैले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेको उम्मेदवारलाई साथ नदिने प्रचण्ड निष्कर्षमा पुगेका छन् ।

सभामुख र राष्ट्रपति ओलीको किचेन क्याबिनेटको मान्छे बन्दा संसदलाई पाँचै वर्ष टिकाउन मुस्किल हुने माओवादीको बुझाइ छ । आफूलाई क्रस नगर्ने र विवेक प्रयोग गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने प्रचण्डको रणनीति छ । प्रचण्डको रणनीति र ओलीको योजनाबीच तारताम्यता नमिल्दा सत्ता गठबन्धन संकट उन्मुख छ ।‘

अहिले सत्ता साझेदार दलसँग काम गर्न निक्कै अप्ठ्यारो छ । मन्त्रीहरू नै व्यवस्था विरोध गर्छन्, ओलीजी प्रतिपक्ष दलको नेताको जस्तो व्यवहार देखाउनुहुन्छ’ माओवादी एक पदाधिकारीले भने, ‘सङ्घीयता विरोधीदेखि राजावादी विवादै विवादले मुछिएका मन्त्री र पार्टीलाई लिएर अघि जान गाह्रो छ । ओली जीको व्यवहार पनि सुरुवाती चरणमै अमिलो छ ।’

यस्तो अवस्थामा कोर्स करेक्सन गर्नुपर्छ कि भन्ने प्रचण्डलाई लागेको ती पदाधिकारीको दाबी छ । ती पदाधिकारीका अनुसार माओवादीले वर्तमान सत्ता साझेदारबाट अलग भई पुरानै गठबन्धन कायम गर्दा कस्तो परिस्थिति बन्छ भन्ने विषयमा परिस्थिति आकलन गरेर बसेको छ ।

काठमाडौ । नेपाली कांग्रेस आम चुनावअघिको गठबन्धन ब्यूँत्याउन ‘भूमिगत’ छलफलमा रहेको खुलेको छ । कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहमा नेताबीच भूमिगत शैलीमा छलफल भइरहेको पाइएको हो ।

पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने परिस्थिति खडा गर्न खटेका नेताहरुबीच पूर्ववत् गठबन्धन ब्यूत्याउन घनिभूत छलफल चलिरहेको छ । तर छलफलको स्थान र समय गोप्य राखेर भूमिगत शैलीमा छलफल भइरहेको छ ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायतका माओवादी नेताहरूसँग नियमित संवादमा छन् । यता माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत संवाद छन् । कांग्रेसले पार्टीका सबै गतिविधि रोकेर माओवादीको विश्वास जितेर सत्ताको बाटो तय गर्ने नीति लिएको छ ।

राष्ट्रपति निर्वाचनको वातावरण र माओवादीसँग विश्वास कायम राख्नकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत स्थगित गरेका छन् ।

अब केन्द्रीय कार्यसमिति बैठक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनअघि नहुने भएको छ । पार्टीभित्रकै शेखर कोइराला समूहको बैठकसमेत देउवाकै आग्रहमा स्थगित भएको छ । पुस १० मा पहिलो चरण प्रचण्डलाई प्रधानमन्त्री नछाडेकोमा देउवाले आत्मालोचना समेत गरेको कांग्रेस नेताहरू बत्ताउँछन् ।

२६ पुसमा विश्वासको मत माग्न प्रचण्ड धुम्बाराही पुगेका बेला देउवाले पाँच दलीय गठबन्धन भत्किनुमा आफ्नो कमजोरी भएको स्वीकार गरेका थिए । प्रचण्डसँगको छलफलमा देउवाले ‘गठबन्धन भत्किनुमा तपाईंको कुनै दोष छैन, यसमा मेरै कमजोरी हो,’ भनेका थिए ।

कांग्रेसका अधिकांश नेताको मनोविज्ञान पनि प्रचण्डलाई पहिलोपल्ट प्रधानमन्त्री दिने भन्ने थियो । पहिलो चरण माओवादीले सरकारको नेतृत्व पाउँदा कांग्रेसले राष्ट्रपति, सभामुख, चार प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका प्रभावशाली मन्त्रालय पाउने हिसाब भइरहेको थियो । देउवाले प्रधानमन्त्रीमा दाबी नछाडेपछि प्रचण्ड सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बने ।

एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा र स्वतन्त्र गरी १६९ जनाको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । चुनाअघिको गठबन्धन विर्सजन गरेर हिँडेका प्रचण्डलाई कांग्रेसले पुस २६ मा विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा अविश्वासको बीजारोपण भयो ।

अहिले सत्ता गठबन्धनमा खटपट पैदा गएको छ । एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई आफू अनुकूल चल्न दबाब दिएपछि माओवादीले कांग्रेससँगको संवाद अगाडि बढाएको देखिन्छ ।

देउवाले पहिलो चरण प्रधानमन्त्रीको दाबी नछाड्नु आफ्नो कमजोरी भयो भनेर आत्मालोचना गरेपछि प्रचण्डको पनि मन फेरिएको माओवादीका नेताहरू बताउँछन् ।

माओवादीका एक नेताले भने, ‘गठबन्धन भत्किनुमा मेरो कमजोरी भयो भनेर आत्मालोचना गर्नुभयो । तर केपी ओलीजी संसद् विघटन अहिले पनि सही भन्दै आउनु भएको छ । उहाँ सत्ता गठबन्धनमा मतभेद पैदा हुने गरी प्रस्तुत भइरहनु भएको छ । यसले असहज परिस्थिति सिर्जना भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि ओलीको अभिव्यक्तिले वातावरण असहज बन्दै गएको बताए । ‘केपी ओलीले संसदमा संसद् विघटन सही थियो भनेर बोल्दा वातावरण असहज बनेको थियो । फेरि सार्वजनिक रूपमा रवि लामिछानेजीको विषयमा बोलिदिनु भयो,’ उनी भन्छन् ।

प्रधानमन्त्रीसँग संवाद भइरहेको विषय सार्वजनिक रूपमा बाेलेकोमा गजुरेललाई निको लागेको छैन । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकले प्रधानमन्त्रीसँग संवादमै रहेका बेला त्यसरी बोलीदिँदा वातावरण थप असहज बनेको छ,’ उनले भने ।

ओलीले रास्वपालाई गृहमन्त्री दिन दबाब दिएकोमा प्रचण्डको असन्तुष्टि देखिन्छ ।अहिले कांग्रेस र माओवादीका नेताहरू सबै परिस्थिति केलाउँदै सघन छलफलमा जुटेको स्रोतले रातोपाटीलाई बतायो ।

स्रोतका अनुसार माओवादी वर्तमान सत्ता गठबन्धन अगाडि बढाउन नसकिने निष्कर्षमा पुगिसकेको छ । तर आज–भोलि नै सत्ता गठबन्धन भत्किहाल्ने अवस्था भने नरहेको छलफलमा रहेका नेताहरू बताउँछन् ।

स्रोतले भन्याे, ‘छलफल हुँदैमा आज–भोलि नै सत्ता समीकरण फेरिन्छ भन्ने होइन । चुनावअगाडिको गठबन्धन ब्युँत्याउने आधार निर्माणको काम भइरहेको छ । विश्वासको जग बलियो बन्दै गए सबै हुन्छ ।’

राष्ट्रपतिको निर्वाचनलाई निर्वाचनअघिको गठबन्धन ब्युँत्याउने ‘टर्निङ प्वाइन्ट’ बनाउने ध्येयका साथ छलफल भइरहेको स्रोतको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय