सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले यही चैत्र ४ र ५ गते एमालेको नाममा हुने भनिएको राष्ट्रिय भेलाको प्रचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।

आज साँझ एक विज्ञप्ती निकाल्दै उनले आफ्नो पार्टीले कुनै भेला आयोजना नगरेको स्पष्ट पारेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ,‘यस्ता अनिाधिकृत गुटगत भेला नगर्न–नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।

विज्ञप्तीमा थप भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले योगेश भट्टराइे कारबाही गरेर देखाउन भन्दै दिएको चेतावनीप्रति टिप्पणी गरेका छन् ।

उनले भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै भने,”धेरै हुँकार र सिंगौरीको केही अर्थ हुन्न । पार्टी पार्टीको मर्यादाअनुसार चल्नुपर्छ । विधान परिपाटीअनुसार चल्नुपर्छ ।

छुट्टिन खोजेको, कहीँ जान खोजेको, गन्तव्य तय गरिएको, बाटो तय गरिएको, रेलको टिकट काटिएको हो भने चढे हुन्छ ।”

तर, तपाईँहरुलाई अप्ठ्यारो होला नि ? उहाँहरु बाहिरिँदाखेरि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने-“होईन, २०५५ सालमा पनि धेरै साथीहरु बाहिरनुभएको थियो ।

आज भन्नुभएकै कतिपय साथीहरु बाहिरिनुभएको थियो । ती साथीहरुको धेरै अनुहार आज मिलिसकेका छन् । वामदेव गौतमको एकता अभियान हो कि भ्रम अभियान हो ?

उहाँहरुले ०५८ सालमा आईन्दा अब विभाजनकारी काम गर्दैनौं । यसो गर्दैनौं । फागुन ३ गते एकतामा सामेल हुनुभाथ्यो । आज फेरि किन्तु, परन्तु भनिकन त्यही गतिविधि अघि बढाईरहनुभएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय