शुक्रबार , बैसाख ७, २०८१

रोचक

युवतीहरुलाई आफू नुहाउदै गर्दा पनि विभिन्न खालको चिन्ताले सताउने एउटा अध्ययनले देखाएको छ । महिलाहरुले नुहाउदा आफ्नो शरीर र कपालको बारेमा चिन्ता गर्छन् । यस बाहेक उनीहरु बाथरुमभित्र आफैसँग छिल्लिने गरेको समेत अध्ययनले पत्ता लगाएको छ । केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् ।

त्यसैले उनीहरू अक्सर हाम्रो स’म्बन्ध कत्तिको टिकाउ हुनेछ रु के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला रु आदि सोचमा हराउने गर्दछन् ।केटीहरू आफ्नो कपालबारे पनि चिन्ता गर्ने गर्दछन् । नुहाउँदा केही कपाल झर्नु सामान्य कुरा हो तर केटीहरू भने यसबारे केही बढी नै गम्भीर भइदिने गर्दछन् । त्यति मात्र होइन उनीहरू नुहाउँदा विभिन्न हेयरस्टाइल कस्तो लाग्दो रहेछ भनेर ऐनामा समेत हेर्ने गर्दछन् ।

नुहाउँदा केटीहरू चिन्तित हुने अर्को विषय हो मोटोपना । अक्सर केटीहरू बाथरूमभित्र आफ्नो न’ग्न शरीर हेरेर आफ्नो फिगरबारे चिन्तित हुने गर्दछिन् । उनीहरूलाई त्यसबेला आफू मोटी भएको र अब शा’रीरिक व्यायाम थाल्नुपर्ने लाग्ने गर्दछ । केटीहरूले बाथरूममा आफ्नो प्रेमीको कल्पना समेत गर्ने गरेको बुझिएको छ ।

त्यति मात्र होइन प्रेमी भएका केटीहरूआफ्नो प्रेमीबारे सोचेर लजाउने उसले गरेका प्रशंसाहरू सोचेर खुसी समेत गरेको थाहा हुन आएको छ । केटीहरूले नुहाउँदा आफ्नो फिगर, सुन्दरताबारे त चिन्तित हुन्छन नै त्यसका साथै उनीहरूलाई आफूले नुहाउँदा धेरै समय लगाएको र मानिसहरूले के भन्लान् भनेर समेत चिन्तित हुने गर्दछन् । एजेन्सी ।

यो पनि पढ्नुहोस

नुहाउने क्रममा हामी प्राय गल्ति गरिरहेका हुन्छौं जसले हाम्रो स्किन तथा कपाल को स्वास्थ्यलाई नकारात्मक असर गरेको हुन्छ । अनुहारको छाला निकै सेन्सेटिभ हुने गर्छ । फोर्सले आएको पानी, अति तातो वा अति चिसो पानीले अनुहार वा आँखालाई हानी पुर्याउँछ । अति तातो वा चिसो पानीले अनुहारको छाला र आँखालाई मात्र नभई कपालको टिस्युजलाई हानी पुर्याउँछ ।

जसले कपाल झर्ने समस्या आउन सक्छ । साथै कपालको जरामा समेत असर पुगी बाक्लो कपाल पातलिने हुन्छ । अनुहारको छालामा पनि यसको असर यति पर्छ कि जसको कारण छालाको शक्ति शुन्य हुन सक्छ यसै कारण छाला सुक्खा हुन्छ । धेरै समय पानीसँग खेल्नु हुन्न । यसले छालाको म्वाइस्चर कम गर्छ जसको कारण छाला ड्राई बन्छ ।

यसै कारण चिल्लो छाला पनि सुक्खा बन्छ । जाडोको समयमा झैँ छाला फुट्ने समस्या हुन सक्छ । नुहाएपछी पुछ्ने तौलिया वा बडी स्क्रभर हामीले बाथरुममै राख्ने गर्नु हुन्न । कतिपय ट्वाइलेटसमेत भएको एटेच बाथरुममा झन् यस्तो तौलिया राख्नै हुन्न । यस्तो अवस्थामा नुहाएपछी सरिर पुछ्ने तौलियामा बिभिन्न ब्याक्टेरिया हुन सक्छन् । जसले हाम्रो छालामा बिभिन्न समस्या आउन सक्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय