बिहिबार , बैसाख ६, २०८१

रबि लामिछाने समर्थक बाट मा;र्ने धम्कि आयो भन्दै युवराज सफल ज्यान बचाई पाँउ भनि गृहमन्त्रालय पुगे भन्छन् मेरो ज्यान खतरामा छ।

 

र यो पनि

 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

 

भेटवार्तामा उनीहरुबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

 

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

 

त्यसैगरी सुन्दर काठमाडौ बनाउन बालेनलाई प्रचण्डले पूरा सहयोग गर्ने श्रोतले जनाएको छ । सुकुम्बासीलाई नै चित्त बुझ्नेगरि काम अगाडि बढाउन पहल गर्ने दुबै सहमत भएका छन ।

 

‘चिफ कन्क्लेभ’ तयारी

 

काठमाडौँ — सेना दिवसको अवसरमा नेपाली सेनाले वर्तमान र पूर्वमानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्ने भएको छ । त्यसका लागि भारतका वर्तमान र अवकाश प्राप्त मानार्थ महारथीहरूलाई बोलाइएको छ ।

 

नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यस पटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी कृष्ण भण्डारीले भने । मानार्थ महारथीहरू फागुन ५ मा आएर तीन दिन बस्नेछन् । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा उनीहरू उपस्थित हुनेछन् ।

 

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

 

भेटवार्तामा उनीहरुबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

 

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

 

त्यसैगरी सुन्दर काठमाडौ बनाउन बालेनलाई प्रचण्डले पूरा सहयोग गर्ने श्रोतले जनाएको छ । सुकुम्बासीलाई नै चित्त बुझ्नेगरि काम अगाडि बढाउन पहल गर्ने दुबै सहमत भएका छन ।

 

‘चिफ कन्क्लेभ’ तयारी

 

काठमाडौँ — सेना दिवसको अवसरमा नेपाली सेनाले वर्तमान र पूर्वमानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्ने भएको छ । त्यसका लागि भारतका वर्तमान र अवकाश प्राप्त मानार्थ महारथीहरूलाई बोलाइएको छ ।

 

नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यस पटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी कृष्ण भण्डारीले भने । मानार्थ महारथीहरू फागुन ५ मा आएर तीन दिन बस्नेछन् । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा उनीहरू उपस्थित हुनेछन् ।

 

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाछन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ ।

 

कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरूसहित नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू (भारतीय सेनाका मानार्थ महारथीहरू) को उपस्थिति हुनेछ । जसमा हालका भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित अवकाश प्राप्त सेनाध्यक्षहरू विश्वनाथ शर्मा, शंकर रोय चौधरी, सुन्दरारञ्जन पद्मनावन, निर्मल चन्द्रर भिज, जोगेन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोजमुकुन्द नरवणे रहेका छन् ।

 

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले भने पहिलो पटक गर्न लागेको प्रवक्ता भण्डारीले बताए । ‘एक दर्जन मानार्थ महारथीहरूलाई निम्तो पठाइएको छ, भारतबाट को–को आउनुहुन्छ भन्ने केही समयपछि मात्र थाहा हुनेछ,’ उनले भने ।

 

सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए । उक्त परम्परा २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल र बेल्बासेको चर्चा, जसपाको पनि दाबी

 

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालसँगै गंगा बेल्बासेको चर्चा चलेका बेला जनता समाजवादी पार्टीले पनि दाबी गरेको छ । जसपाले पार्टीबाट राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई उपाध्यक्ष बनाउन चाहेको छ ।

 

माओवादी केन्द्रले भने सांसद अर्याललाई अगाडि बढाउने सम्भावना रहेको छ । पार्टीमा वरिष्ठ भएको र संसदीय दल एवं संसदीय समितिमा जिम्मेवारी नपाएकाले अर्याललाई उपाध्यक्ष बनाउने बताइएको छ । राष्ट्रिय सभामा पार्टीकी सचेतकसमेत रहेकी गंगा बेल्बासेले पनि उपाध्यक्षमा दाबी गरिरहेकी छन् ।

 

तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले अर्याललाई नै उपाध्यक्षमा अगाडि सार्ने तयारी गरेका छन् । उनी निकट एक नेताका अनुसार अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिन तयार रहन भनिसकिएको छ ।

 

राष्ट्रिय सभामा माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामीले पनि अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी भएको जानकारी आफूले पाएको बताए । उनले पार्टी पदाधिकारीको सोमबार बस्ने बैठकले त्यसको टुंगो लगाउने सम्भावना रहेको बताए ।

 

जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो पार्टीले राष्ट्रिय सभा उपाध्यक्ष पाउनुपर्ने माग दाहालसँग गरिरहेका छन् ।

 

राष्ट्रिय सभा उपाध्यक्षका लागि प्रस्ताव दर्ता गर्ने माघ २२ मा समय तोकिएको छ भने निर्वाचन माघ २३ मा हुने भएको छ ।

 

परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता।

 

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

 

भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

नुल्यान्डले पौड्याललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।थियो ।भित्रै अर्को भित्रै अर्को

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय