मंगलबार , चैत्र ६, २०८०

भर्खरै पुन फैसला परे सबै चकित हेर्नुहोस भिडीयो सहित् ।

र यो पनि
रवि लामिछानेको विषयमा गरेको फैसलावि:रुद्ध नारावाजी गर्ने प्रदर्श:नकारीहरु पक्रा:उ परेका छन् । शुक्रबार साँझ सर्वोच्च अ’दालतको संवैधानिक इजा’लासले अदालतको फैसला गरे लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अ’दालतको ढोकैमा प्रद;र्शन गरेका थिए ।

सर्वोच्च अदालतको संवै’धानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरि’कता लिने प्रक्रियामा नगरेको जनाएको छ । अदाल’तले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मे’दवार हुन योग्य नरहेको भन्दै पद खारेज गरि’दिएको छ ।फैसला आएसँगै लामिछानेका समर्थकहरु आक्रो’शित भएका थिए ।

उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरु:माथि प्रह’री हस्त’क्षेप गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरि’कताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामि’छानेले प्रयोग गरेको नागरिकता बद’र गरेपछि नयाँ प्रति’लिपि नागरिकता लिन लागेका हुन् ।

‘आइतबार नै काठ’माडौं जिल्ला प्रशासन कार्या’लयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रति’लिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामि’छानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्र’तिलिपि लिने बित्तिकै लामि’छाने चितवन आउने छन् ।

उनी गत मंसिरमा भएको प्रति’निधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वा’चित भएका थिए । लामि’छानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उप’निर्वाचन हुने भएको छ । उप’निर्वाचनमा पनि लामिछाने नै चितवन २ बाट उम्मेदवार बन्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय