बिहिबार , बैसाख १३, २०८१

सचिनको उपचारलाई उठेको पैसा९ लाखको लागि आफ्नो नाममा रिख्न नदिए सचिन लाई र आफ्नो बूढी नै त्यागदिने कलौटेको भनाइ , अब सचिन को सँग बस्छ ?

हेर्नुहोस भिडियो सहित् काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो ।

उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिए नन् ।उनको टाउ कामा पनि समस्या देखिएको थियो ।

साथै सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या पनि थियो ।उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकि त्सकले बताएका थिए ।उनी पहिलेदेखि अत्य धिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे । उमेरले १२ वर्ष पुगिसके पनि उनी ५-६ वर्षका जस्तै देखिन्छन् तर,

बोलीचालीमा भने चतुर छन् ।उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्श कले मन पराए । भाइरल भएको बेला धेरै युट्यु वरहरु उनको पछिपछि कुदेका थिए ।

उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए। भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ ।

अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए । अहिले भने केहि ठिक भएपछि उनको टाउकाको अपरेशन गरिएको हो।सचिन परीयार अप्रेसनपछी यतिधेरै निको भय, चम्किलो मुहारबाट के छ हजुर भन्दे खुसी भए ।सन्तोष देउजा एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सधैं स,त्य र न्य,य को पक्ष मा बोल्ने गर्दछन ।

अहिले सम्म धेरै पी,डित र दु,खी हरु लाई सयोग गरिसकेको सन्तोष देउजा आज भने नयाँ भिडियो लिएर आएको छ ।यो पनि काठमाण्डौ,५ माघ । तपाईं आदर्शवान कुरा छाट्नु त हुन्छ तर I know तपाईं लम्पसारनै पर्नुहुन्छ,घन्टाको जबर्जस्ती,घ;न्टाको ब;ला;त्कार its all about ल;म्पसार : गायिका ज्योति मगर,

समाचार सहित भिडियो हेर्नुहोला पुरा भिडियो समाचारको अन्त्यमा राखिएको छ ।नायक पल शाहको रिहा सङ्गै अहिले सामाजिक सन्जाल पलमय बनेको छ! यसै क्रममा चर्चित गायिका तथा मोडेल ज्योती मगर आफ्नो फेसबुक बालमा यसरी ब्यङ्यात्मक रुपमा लेखेर पलको पक्षमा प्रस्तुत भएकी छिन, गायिका मगरको स्टाटस जस्ताको त्यस्तै ।

सामाजिक सन्जालमा एक पक्ष पल शाह पिडित हो अर्को पक्ष समीक्षा पिडित हो…एका देशमा एउटा तिर्खा थ्यो एउटा पानी थ्यो तिर्खा पानी खोज्दै जानू पर्ने पानी तिर्खा खोज्दै आइपुग्यो दुबैले प्यास मेटे पछि तिर्खा लाई था भयो पानी अलि धमिलो रैछ,अब नपिउ होला तर पानी लाई लाग्यो मलाइ त उसैले पिउनु पर्छ ।कथा तेहा बाट सुरु भयर यहाँ सम्म आइपुग्यो…पानीले तिर्खा लाई ट्रयाप पारिन अनेक गरिन खेताला हरुले नि कुलो लगाइ लगाइ खुब साथ दिए …

जे जे भयो तिर्खा ले खुब भोग्यो पानी को अटरंगि रुप (जस्लाइ उखानमा भनिन्छ लोग्नेको भाग्य आईमाईको चरीत्र ) ।फाइनल्ली आज तिर्खा ले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर म चै खुशी छु उन्ले सफाइ पाय…फेरि कतिपय खेताला हरु लाई लाग्न सक्छ पानी ले पानी लाई सपोर्ट गरेन यस्मा एउटा प्रश्न छ

मेरो तपाईं हरु ले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ??? ।जबाफमा तपाईं आदर्शवान कुरा छाट्नु त हुन्छ तर I know तपाईं लम्पसार नै पर्नुहुन्छ…घन्टाको जबर्जस्ती,घन्टाको बलत्कार its all about लम्पसार…इन्ड्स्ट्री ज्योती मगरको जस्तो ग्लामर ले बिग्रेको होइन लामो लुगा लायर सति सावित्री इनोसेन्ट देखिने

तर ।icon type को मान्छे देख्न बित्तिकै सर्लक्कै साइली भयर लम्पसार हुनाले बिग्रेको हो …कसैले माइन्ड गर्नुस नगर्नुस यत्रैसिटि…welcome chha mero bhai पल शाहलाई..भन्दै गायिका मोडल ज्योति मगर एस्तो लेख्छीन, पल शाह सफाई पाएपछि खुशी मुद्रामा हेर्नुहोस पुरा भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय