आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै चुनावमा जाने हो भने धुलो चाट्ने बताएका छन् । उनले धुलो चाट्ने भएकाले चुनावमा जाने आँट नभएको समेत बताए ।

‘चुनावमा जाने हो भने धुलो चाट्छन्,’ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘चुनावमा जाने आट छैन ।’

विकासको लहर ल्याएकोले आफूहरुलाई हटाउन सक्रिय भएको आरोप लगाए । प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै प्रधानमन्त्री खाइदिनुपर्यो भनेर निवेदन हाल्न हिंडेको बताए ।

माधव नेपालतर्फ संकेत गर्दै ओलीले कार्की बैंकटमा भोज खान आएकाको हस्ताक्षर गरेर निर्वाचन आयोग लगेको बताए । उनले भने,‘हामीलाई पार्टीविहिन सम्म बनाए ।’

ओलीले प्रचण्ड र माधव नेपालतर्फ पटक पटक संकेत गर्दै भने,‘को को बाट सञ्चालित हुन् ?’ सानो कुरा भयो कि अबिर जात्रा गर्ने र लड्डु खाने गरेको बताए ।

राजनीतिमा लाग्ने महिलाहरुको अपमान गर्ने प्रवृत्तिको ओलीले आलोचना गरे ।

कोमल वलीबारे रघुजी पन्तले गरेको टिप्पणीबारे ओलीले भने,‘महिलाको अपमान गरेर रुँदै छाडेर हिंड्ने बनाउने, हतोत्साही बनाउने, मुख बन्द गर्ने प्रयासहरु विभिन्न तत्वहरुले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय