शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा (एमाले) का नेता वामदेव गौतमले अब प्रधानमन्त्री तथा पार्टी अध्यक्ष वामदेव गौतमसँग मिल्ने र उनीसँगै जाने सम्भावना समाप्त भएको बताएका छन् ।

आज ओली पक्षको केन्द्रीय कमिटीको एकलौटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेजी गर्ने घोषणा गरेको र माधव नेपालसहितका शीर्ष नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै नेता गौतमले आफ्नो सचिवालयमार्फत यस्तो धारणा बाहिर ल्याएका हुन् ।

उनका प्रेस संयोजक विश्वमणि सुवेदीले गौतमको आधिकारिक धारणा भन्दै फेशबुकमार्फत यस्तो कुरा बाहिर ल्याएका हुन् ।

उनले लेखेका छन्,-” केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो । वामदेव गौतम, नेता- नेकपा (एमाले), सञ्चारकर्मी साथीहरू, यो उहाँको आधिकारिक धारणा हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय