मंगलबार , चैत्र ६, २०८०

आइतबार बिहान पोख’राको सेती खोंचमा यति एयर’लाइन्सको जहाज दु:र्घट:नामा परेको छ।काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थल:भन्दा दुई किलोमिटरपर दु:र्घट:नामा परेको हो। ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पा:इलट कमल केसीले उडा:एका थिए। चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना हो:ङचुङ र ओसिनआलेमगर थिए। कोपाइलट अञ्जुले जहाज दुर्घ’टनाले दिएको पारिवारिक वियोग’पछि पाइ’लट पढेकी थिइन्।विराट’नगरकी अञ्जुले भारत’बाट प्लस टु गरेकी थिइन्।सन् २००६ मा जुम्लामा भएको यति

एयरलाइन्सको जहाज दु’र्घ’टनामा उनका श्रीमान् दीपक पोखरेलको नि’धन भएको थियो।विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको नि’धनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी

थिइन्। ‘उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दु’र्घट’नामा बित्नु’भयो, आज छोरीको पनि दु’र्घट’ना भयो भन्नुभयो,’ न्यौपानेले भने।अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्।जहाज उडाएका पाइलट

केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समय’देखि जहाज उडाउँदै आएका थिए।काठ’माडौंको बुढानिल’कण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिए’लगत्तै केही वर्ष नेपाल एयर’लाइन्समा

काम गरेका थिए। त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयर लाइन्समा उनले १५ वर्ष अघि जागिर सुरू गरेका थिए।दु र्घट नामा परी अहिलेसम्म ६४ जनाको मृ त्यु भएको पुष्टि भएको छ। आइत’बार

बिहान पोखरामा भएको यति एयरलाइन्सको दु र्घट नामा अहिलेसम्म ६४ जनाको मृ त्यु भएको छ।दु र्घटना स्थलमा रहेका कास्कीका प्र हरी प्रमुख एसपी अजय केसीका अनुसार अहि लेसम्म ६४ जनाको श व फेला

परेका छ। ‘३० वटा श व निकालेर अस्प:ताल पुर्‍याइ:सकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रया:स गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहि:रो खोंच भएकाले श व निकाल्न

कठि:न भएको छ।’ पोखरामा जहाज खसेको ठाउँनेर एकजना व्यक्ति माछा मार्दै गर्दा भाग्यले बाचेका यी मानिसले सुनाए यस्तो काहानी रिपोर्टिङ भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय