नेपाल को झन्डा जलाउने बिदेशी चलखेलमा नेपाल र नेपालीमाथि षड्यन्त्र गर्ने गद्दार आङकाजी शेर्पामाथि भयो आक्रमणहुनत यो कुरामा कतिको सत्यता छ हामी हरु सत्य समचार को खोजिमा लागि परेका छौ ।तर फेसबुकभरी यो पोष्ट भैरहेको हुदाँ हामिले यस्लाईसमाचारको एउटा बिसय बनायौं।

सबन्धित व्यक्तिले यो कुरामा नरान्दाज गरि वास्तविक कुरा केहो आफैले खोज्नु हुन हार्दिक अनुरोध गर्दछौं। यदि यो कुरा झुटा सावित भएमा हामी कुनै रिस्क लिन चाहनौ भन्ने कुरा पनि यसै मार्फत जानकारी दिन चाहन्छौं ।

रबिलामिछाने लाई गालि गरि चुकेर फोटो जलाउने काममा पनि लागेका उनी घाईते भएको खवर आएको छ सहि कुरा बुझने हाम्रो प्र्यास जारी छ । सामाजिक सजाल मा आए अनुसार उनी अहिले आफनत को मा बसेर उपचार गराएको बुझिएको छ ।

साथमा यो पनि: खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गयोकाठमाण्डौ – झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ ।

भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो ।

झगडाकाे क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

रबि मा नौतिकता भन्ने १ % पनि रहेनछ : भिम राबल
Next
श्री स्वस्थानी व्रत कथाको नवौ (९) कथा पढेर सेयर गरि अरुलाई पनि श्री स्वस्थानी माता को महिमा बारेमा जानकारी पुगोस।

रबिलामिछाने लाई गालि गरि चुकेर फोटो जलाउने काममा पनि लागेका उनी घाईते भएको खवर आएको छ सहि कुरा बुझने हाम्रो प्र्यास जारी छ । सामाजिक सजाल मा आए अनुसार उनी अहिले आफनत को मा बसेर उपचार गराएको बुझिएको छ ।

साथमा यो पनि: खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गयोकाठमाण्डौ – झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ ।

भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो ।झगडाकाे क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।नेपाली माथि षड्यन्त्र गर्ने गृहमन्त्री को फोटोमा आगो लागउने गद्दार आङकाजी शेर्पा माथि आक्रमण भएको छ पढेर प्रतिक्रिया दिनु होला

प्रतिक्रिया

सम्बन्धित खवर