बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

भारतको उत्तर प्रदेश राज्यबाट एक दुःखद खबर बाहिर आएको छ । त्यहाँ आफ्नी छोरीमाथि ग’रिएको दु’र्व्यवहा’रको उ’जुरी दर्ता गर्ने बुबालाई सोमबार उत्तर प्रदेशको हाथरसको नौजपुर गा’उँमा सि’ध्या’इएको हो ।

भनिन्छ कि आरोपित गौरव शर्माले उनीहरूलाई दु’र्व्यवहार’को मु’द्दा फि’र्ता लिन दवाव दिएका थिए ।

मृतककी छोरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । ती मध्ये एक जना पक्राउ पनि परिसकेका छन् ।

पीडित परिवारको आरोप छ कि गौरव नम्बर एक ख’तरना’क व्य’क्ति हो र एसपीसँग सम्बन्ध रहेको छ ।

पीडित परिवारले सबै आरोपितहरुलाई पक्राउ नगरे सम्म अ’न्तिम सं’स्कार नगर्न भनेको थियो ।

तर परिवारको कुरामा प्रहरी सहमत भएपछि अन्तिम संस्कार गरिएको छ । बुबाको अर्थीलाई छो’रीले पनि बाँ’ध दिए’को दैनिक भा’स्करले जानकारी दिएको छ ।

उक्त भावुक दृश्य देखेर, त्यहाँ उपस्थित सबैको आँखा रसायो । ५२ वर्षीय अमरीश शर्माको परिवार आरोपितसँगै गएको थियो र आरोपितको परिवार आरोपित गौरवसँगै रहेको कुरा प्रहरीलाई बताइएको छ ।

सोमबार अमरीशकी छोरी र गौरवकी श्रीमती पूजा गर्न गाउँको मन्दिर गएका थिए । उनीहरू झ’गडा’मा फ’सेको प’नि ब’ताइएको छ । बेलुका अमरीश आफ्नो खेतमा आलु खन्दै थिए । उनकी श्रीमती खेतमा छोरीसँगै खाना लिएर आएकी थिइन् ।

यसैबीच गौरवले आफ्ना तीन साथीहरूसँग त्यहाँ पुगेर गो’लाबा’री सु’रु ग’रेको भनिएको छ । गो’ला’बा’रीपछि अमरीशलाई उपचारका लागि हाथरस लगिएको थियो, डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन् । एसपी विनीत जायसवालका अनुसार २०१८ मा दु’व्र्य’वहा’रको मु’द्दा दर्ता गरिएको थियो ।

अमरीशले १६ जुलाई २०१८ मा गाउँकै गौरवविरुद्ध मुद्दा दर्ता गराएका थिए । उक्त घटनामा गौरव १५ दिन कारागार पनि गएका थिए । जमानतमा बाहिर आएपछि उनले अमरीशलाई मुद्दा फिर्ता लिन द’वा’व दि’दैँ आएको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय