काठमाडौं ।

नेपालकि चेलि यमन थापाले गरिन अमेरिकाको बिश्वबिध्यालय टप हार्दिक बधाई तथा शुभकामना ।

यो पनि रबि लामिछाने म यो देशको ढुकुटी को पाले हु कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् ।उनको यो बोली सबैले रुचाएका छन । भाषण गर्दा जब यो कुरा आयो अनि गडड तालीको आवाज आएको थियो ।

यो पनि आफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार, सरकार निर्माणमा एक मतको पनि महत्त्व भएकाले गैरसांसदलाई राष्ट्रपति बनाउने पक्षमा देउवा

काठमाडौँ निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन ।

कांग्रेसभित्र प्रधानमन्त्रीको दाबी पेस गरेका धेरैजसो नेताले विकल्पमा राष्ट्रपति बन्ने चाहना राखेका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् ।
नेताहरूका अनुसार आन्तरिक ‘पावर सेयरिङ’ गर्दा आफूले राष्ट्रपति पाए प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न पौडेल तयार छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘प्रधानमन्त्रीका आकांक्षीमध्ये देउवा र थापाबाहेक अन्य नेता शीतलनिवास प्रवेशका लागि सम्झौता गर्न तयार देखिनुहुन्छ ।

माओवादीमा पनि राष्ट्रपतिका आकांक्षी धेरै छन् । माओवादीले राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने इच्छा उपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुखद्वय अग्नि सापकोटा र कृष्णबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल
दाहालसमक्ष पेस गरेको स्रोतको भनाइ छ । दाहालले भने जस्तोसुकै संसदीय अंकगणित भए पनि माओवादीकै नेतृत्वमा सरकार गठनलाई प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय