मंगलबार , चैत्र ६, २०८०

निराकारकि श्रीमती को अझै होस आएको छैन उता आमा छोरा को सोक मा त छन नौ झनौ बुहारी को पिर ले सताएको छ छोरा लाई त दैब ले लयो बुहारी ले पनि छोडलि जस्तो गरि होस खुल्न गार्‍हो खुलो भने आसु को भेल । दैब यस्तो पीडा नपरोस् कसैलाई उहाँ हरुको परिवार लाई समालिने शक्ति दिईयोस खवर आगनि परिवार बाकि खवर पढनुहोस ।

नेपालवाच सँगको टेलिफोन सम्पर्कमा बहिनि एलिशाले यस्तो भ्रमपुर्ण खबरले परिवारलाई झनै मानसिक यातना दिएको भन्दै त्यस्ता खबर प्रशारण र प्रकाशन नगरि दिन संचारमाध्यमलाई आग्रह गरेकि छन् । यसैबीच निराकरकी भाउजुले लेखिकी छिन हाम्रो परिवारको साहसी ,हसिलो र मिलनसार स्वभावको व्यक्तित्व मेरो प्यारो देबर बावु निराकर पाण्डेको कम्बोडियाको पोइपेट स्थिति होटल Diamond city मा भएको अकल्पनिय दुर्घटनामा निधन भएको आज छैटौं दिन भईसक्दा नि हामी शोकाकूल परिवारजनले उहाँको अन्तिम झलक हेर्न धोको छ ।

लास पनज हेर्न नपाएको दुःखद क्षणमा केहि अनलाइन समाचार र टिकटक एकाउन्ट बाट views कमाउने गलत सोचले डेड बडी नेपाल आईसकेको गलत र भ्रामक समाचार सम्प्रेषण गर्दै आइरहेको हुनाले कृपया यस्ता भ्रामक समाचार तुरुन्त हटाइदिनु होलासाथै मरण जस्तो संम्वेदनशील विषयमा खेलवाड नगरी दिनुहुन नि अनुरोध गर्दछु !!” निराकारले गएकाे पुस १२ गते आफू बसेकाे हाेटलमा आगलागी भएपछि ज्यान जाेगाउनका लागि १२ औं तलबाट हाम फालेका थिए
मिर्त आत्म को चिर सान्ती को कामना परिवार जन मा सहने शक्ति मिलोस खबर आगनि परिवार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय