शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् । शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ ।

महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ ।

अन्यथा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । पत्र काटिएका कार्यालयमा शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन् ।

एमालेले पनि धेरै ठाउँमा चुनाव जितेको छ, त्यसलाई पनि पैसाको बलमा चुनाव जितेको भन्ने?
म त चुनावभरि गोरखामा थिएँ। दाबीको साथ भन्छु, मैले गोरखामा कहीं भतेर गराइनँ। एउटा पनि मत किनिनँ। कसैलाई अनैतिक रूपमा प्रभाव पार्ने काम गरिनँ। गोरखा क्षेत्र नम्बर २ भित्र कानूनी, नैतिक र एउटा नेताले जिम्मेवार भएर वहन गर्नुपर्ने भूमिका उल्लंघन गरिनँ। गोरखा क्षेत्र नम्बर २ बाहेक अन्य ठाउँमा कहाँ के भयो, मलाई जानकारी छैन।

आजको समयमा पनि म
हुँदो रहेछ। कसैले कसैलाई पैसा बाँडेको देखाउन सकिने गरी प्रमाण त पाइएन। तर, अहिले पनि ग्रामीण भेगमा सबै किसिमका हतकन्डा प्रयोग गरिने रहेछ। आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं। मतदानकै वेला पनि एक व्यक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश

आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं। मतदानकै वेला पनि एक व्यक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश तथा बाहिर भएका व्यक्तिको नाममा पनि मत हाले। यस्ता विभिन्न हतकन्डा भए जुन निष्पक्ष चुनावमा हुनुहुन्नथ्यो।

पुष्पकमल दाहाललाई हराउँछु भनेर चुनावमा होमिनुभएको थियो। तर‚ कुनै संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारभन्दा पनि पछि पर्नुभयो नि?
हामीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनौं। म जति ठाउँमा पुग्न सकें र जति मतदातालाई प्रत्यक्ष भेट्न सकें, त्यति मात्र भोट आएको महसूस भएको छ। अर्को कुरा, अहिले देशव्यापी स्वतन्त्र पार्टीको ल

यो मेरो राजनीतिक शुरूआत हो। मैले धेरै सिक्नुपर्ने रहेछ भन्ने अनुभूति भएको छ। ‘पोलिटिकल क्याम्पेन’ मा गर्नुपर्ने धेरै काम गर्न सकिनँ। यति हुँदाहुँदै पनि सात हजार ३९५ मत प्राप्त गरें। गोरखामा सक्रिय राजनीति शुरू गर्न यो मत खुट्टा टेक्ने बलियो आधार भएको छ। योभन्दा अघि यहाँ मेरो कति प्रभाव हुन सक्छ भन्ने आकलन गर्न सक्दिनथें। अब यस्ता सबै प्रश्नको जवाफ र थप मैले के गर्नुपर्छ भन्ने कुराको भेउ पाउन थालेको छु। मैले गर्नुपर्ने धेरै छ भन्ने कुराको ज्ञान बढेको छ।

भोट चुनावमा पराजित भए पनि म गोरखाका लागि नै काम गर्छु। मैले घोषणापत्रमा उल्लेख गरे झैं उद्यमशीलताको विकास गर्ने र गोरखामा रोजगारी बढाउने योजनामा काम गर्छु। अब सरकार बने लगत्तै सक्रिय रूपमा ती काम गर्न थाल्नेछु।

मैले चुनाव हारे पनि एमालेले चुनाव हारेको छैन। अर्को कुरा‚ व्यक्तिगत तरीकाले पनि काम गर्न सक्छु। जस्तो कि, विभिन्न समाजसेवीले व्यक्तिगत रूपमै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेका छन्। म उनीहरूकै मोडलमा यहाँ उद्यमशीलताका लागि काम गर्नेछु। अबको ६ महीनामा हामीले कसरी काम गर्छौं भन्ने देखिन थाल्नेछ।गोर्खामा माओबादि बाहेक कसैले कहिले पनि चुनाब जित्दैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय