शुक्रबार , चैत्र १६, २०८०

काठमाडौ। एउटा पुल उद्घा’टनका लागि महानगरपालिकाका मेयर’सहित अन्य पदा’धिकारी पुगेका थिए। उनीहरु यो पुलमा चढ्दा पुल भाँचिएर मेयर’सहित करिब २ दर्जन मानिस’हरू नालीमा पछा’रिए।

यसको एउटा भिडियो पनि सार्व’जनिक भएको छ। घटना मेक्सि’कोको क्वेर्नि’भाकाको हो। नगरका मेयरले नाली’माथिको फुट’ब्रिजको उद्घा’टन गरेका थिए। काठको बोर्ड र धातुको चेनले यो पुल पुन: निर्माण गरिएको थियो।

भि’डियो हेरेर चेन’बाट बोर्ड अलग्गिएका कारण यो घट’ना भएको अनु’मान गरिएको छ। नगर परिष’द्का सदस्य’हरू र अन्य स्थानीय अधि’कारीहरू ३ मिटर (१० फिट) तल नालीका ढुंगा’हरूमा खसे।

मोरेलोस राज्यका गभर्नर कुउहटे’मोक ब्लान्कोले नालीमा खसेका मध्ये मेयर, उनकी श्रीमती, धेरै अधिकारी र पत्रका’रहरू रहेको बताए। धेरै जना घा’इते भए। त्यसपछि उनीहरू’लाई अस्पताल लगिएको थियो।

रिपो’र्टका अनुसार मेयर जोसे लुइस उरियोस्टेगुई’लाई पनि अस्पताल लगिएको थियो। उनलाई सामा’न्य चो’ट लागेको छ र खतरामुक्त छन्।

क्षमता’भन्दा बढी यात्रु चढेका कारण यो घट’ना भएको अनु’मान गरिएको छ । घट’नाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिस’हरु नालीमा झ’रेको देखिन्छ। ती मानिसहरू’लाई त्यहाँबाट निकाल्ने काम पनि भइरहेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय