शुक्रबार , चैत्र १६, २०८०

पल शाहको आयो खुसीको खबर, भरखरै छुटे पल शाह, राजेश हमाल र रबि लामिछानेले दिए साथ, paul shah || rabi
हेर्नुहोस् भिडियो

अनिता खडका र विनोद खडका यो जोडी’लाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चि’निएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मिय’ताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थ’मा निकै नै सुधार आएको छ । कुनै समय अनि’ताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उ’नको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मु’खसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसके’पछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो माने’माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिर’हन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सके’का थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थ’मा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आ’माजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आ’इहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

पछि’ल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनि’तालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुता’एर लगेका थिए ।दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरीयो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हि’डेसगै बिनोदले कादमा राखेर घर घु’माएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुना’एको भिडियो पनि भाइरल भएको थियो ।

पुर्ण अनिताको फेरि शल्य’क्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशा’हरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भा’इरल भएको थियो ।

अहिले अनितालाई एकदमै मह’त्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया पनि सफलता पुर्ण भयो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनु’भएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आ’तिएको थियो किनकि यो शल्यक्रिया अहिलेसम्मकै सबैभन्दा ड रलाग्दो मध्यको एक थियो ।

त्यसैगरि अनिताको यो अन्तिम शल्य’क्रिया उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भएसगै गरिएको थियो । उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानु’भावहरु साथै श्रीमानसहितको आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामीले भग’वान्सग प्राथना पनि गरेका थियौ ।

ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्र’श्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेला’बेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो ।

ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैरा’खेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उ’ठ्ननै ।

पछिल्लो समय अ’निताको स्वास्थ्य पुर्ण बिग्रिएको थियो। केही दिन अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अप्रेसन थि’एटरमा लगिएको थियो ।बारम्बार उनिलाई अप्रेसन गर्नुपर्ने भएसग‌ै परिवार एकदमै दुखि चिन्तित देखिन्थ्यो । उनी फेरि पहिले’को जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउथ्यो ।अनिता अप्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्व’भाविक नै हो ।लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुमागाई मंसिर ४ गतेको निर्वाचनमा काभ्रेपलाञ्चोक १ बाट पराजित भएपछि मतदातालाई धन्यवाद व्यक्त गर्नमा ब्यस्त छन् ।

सोही सिलसिलामा मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा पुग्दा शुभकामनाको निम्ति बसेको टोलीका प्रमुख तथा नेपाली काँग्रेस १२ नम्बर वडा समितिका सभापति ज्ञानेन्द्र पराजुली हुमागाईलाई देखेलगत्तै अंगालो हाल्दै डाँको छाडेर रोएका छन् ।

धन्यवाद दिन हुमागाईंसँगै पुगेका विजयी प्रदेश सांसद लक्ष्मण लम्साललाई मतदाताले श्रद्धाभावले फूलमाला,खादा र अबिर लगाएका छन् । स्थानीयले सम्मान गरिरहँदा हुमागाईलाई जिताउन नसकेकोमा खिन्न हुँदै कार्यकर्ताले एक्कासी अंगालो हालेर डाँको छाडेका थिए ।

‘राजनीतिक रुपमा मैले जितेको छु । तपाईंहरुले यति धेरै माया गरेर मत दिनुभएको छ । काभ्रेको राजनीतिमा रहुञ्जेल चुनावअघि गरेको वाचा कुनै न कुनै रुपले पूरा गर्नेछु । हार भयो भनेर निराश कहिल्यै नहुनु होला । अर्को चुनावमा जित्ने गरी संगठनलाई बलियो बनाउनेछु,’ हुमागाईंले भने ।

पराजयपछि पनि नेता धन्यवाद दिन गाउँ पुग्दा सबैजना आश्चर्यमा परेको गठबन्धनका कार्यकर्ता प्रकाश खत्रीले बताए । काँग्रेसभित्रको अन्तरघातका कारण हार व्यहोर्नुपरेको उनले उल्लेख गरे । अन्तरघात गर्नेलाई तत्काल कारबाही गर्न काँग्रेसीले नेतृत्वसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय