बिहिबार , बैसाख १३, २०८१

रवि लामिछाने को अंगालोमा रु`दै मुग्लिनमा बुढी आमा भन्छिन मेरो ३ छोराको भन्दा रविको माया लाग्छ..,(भिडियो हेर्नुस्)

रवि लामिछाने को अंगालोमा रु`दै मुग्लिनमा बुढी आमा भन्छिन मेरो ३ छोराको भन्दा रविको माया लाग्छ | पूरा जानकारीका लागि तलकाे भिडियो हेर्नुस्:-अन्य समाचार

:- काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ मत मात्रै पाउनुभयो । यस्तै, राप्रपाबाट उम्मेदवार बनेकी अभिनेतृ रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमै सीमित हुनुभयो ।

२०७४ सालको निर्वाचनमा ढकालले नै डा. शर्मालाई पराजित गर्नुभएको थियो ।यस्तै,

प्रदेश सभा–३ (१) मा कांग्रेसका मानबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँले १९ हजार ७४९ मत ल्याई विजयी हुनुभएको हो । एमाले उम्मेदवार दिलिप राईले १४ हजार ८१७ मत पाउनुभयो ।

यसैगरी, मोरङ–३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी हुनुभएको छ । उहाँले १७ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय