मंगलबार , चैत्र ६, २०८०

सुकुम्बासी बस्तीमा सि’ रुपाते खु’ कुरी नचाउनेलाई भोलिनै पक्राउ गरेर कारबाही गरिने

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती दिन भरि त’ नावग्र’ स्त बन्यो ।त्यहा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुं’गामुढा गरेपछि सो क्षेत्र त’ नावग्र’ स्त बनेको थियो ।

उनीहरुले आफूहरुलाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनुपर्ने वा त्यहीँ खाल्डो खनेर पुर्नसमेत उनीहरुले महानगरलाई चेतावनी दिए ।प्र’ दर्शनका’ रिको आ’

क्र मणमा केहि प्रहरीहरु घाइते समेत भए । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा ह’ तियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिने भएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले सुकुम्बासी बस्तीमा अनाधिकृत रूपमा बनाइएका टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अ’वरोध गर्ने क्रममा अवैध रूपमा हा’ त ह’ ति यारसमेत प्रहार गरेको बताए । उनले त्यस्ता अ’ प’रा धिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताए ।

सोमबार अपराह्नदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुं’ गामुढा’ समेत प्र’ हार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित दर्जन बढी सुरक्षाकर्मी घा’इते भएका छन ।

अ’ परा’ धिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने बताए ।

स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का ना’

राबाजी गरेका थिए ।अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृत रूपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो ।

तर सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ ।महानगरले अनधिकृतरुपमा निर्माण गरिएका संरचनाहरु भत्काउने अभियानअन्तर्गत सुकुम्बासी बस्तीमा डोजर लगाउने गरेको बताइएको छ ।समितिले संकलन गरेको प्रारम्भिक तथ्याकंअनुसार काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती छन् ।

समितिको तथ्याकंअनुसार तीन हजार ४९६ घरधुरी छन् ।सुकुम्बासी बस्तीका बासिन्दाले सुरक्षित ठाउँ पाए स्थानान्तरण हुन तयार रहेको भन्दै विकल्पको माग गरेका छन् । बागमती सहितका नदीकिनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।

बागमती सहितका नदी किनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।समितिले नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन अल्टिमेटम दिएको जनाएको थियो। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय