मंगलबार , चैत्र ६, २०८०

धेरैजना त बालेन र हर्क बाझोस भन्ने पनि चाहने रैछन, बालेन, हर्क, रबि, यसरी मिल्ने हर्कले खुलाए एस्तो कुरा : हेर्नुहोस पुरा भिडियोकाठमाण्डौ १३ मंगसिर ।

धेरैजना त बालेन र हर्क बाझोस भन्ने पनि चाहने रैछन, बालेन, हर्क, रबि, यसरी मिल्ने हर्कले खुलाए एस्तो कुरा खुसीको खबर बालेन शाह र हर्क साम्पाङ यसरी मिल्ने हर्कले खुलाए एस्तो कुरा जुन कुराले दर्सक खुशी भएका छन ।

हर्क सम्पाङले हामी बिच केही छैन त्यस्तो चाडैनै हामी भेट्छौ भन्ने कुरा गरेको छन,हर्क साम्पाङ एस्तो भन्छन, बालेन शाह र म बाझेका नै कैले छौं र ? पुरा समाचार हेरौंबालेन रबि हामि मिलन सक्छौं, मैले बोले भने फेरी बार्ता होला, बालेन आफ्नो ठाउँमा ठिक हुनुन्छ होला,तर म आफ्नो ठाउँमा ठिक छु।

, मैले भनेको यत्ती मात्रै हो हाम्रो नेपालमा कानुन छ तर कार्यन्वयन छैन, हाम्ले गरेको कामले कसैको छाक खोस्न मिल्दैन, धेरै जनाले त हर्क बालें बाझोस भन्ने चाहान्छन । आउनुहोस पुरा भिडियो हेरौं, पुरा भिडियो समाचार हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला हेर्नुहोस पुरा भिडियो ।

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न ‘फिल्ड’मै जानुभयो ।

सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचि सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाउनुभयो ।

“यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु”, लामिछानेले भन्नुभयो ।

उहाँले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताउनुभयो । “तपाईँहरू मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईँहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु”, तपाईँहरूका लागि अब म लड्ने हो तपाईँहरूले मलाई भोट हालिसक्नुभा’छ”, उहाँले भन्नुभयो ।

तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय