मंगलबार , माघ १७, २०७९

पल शाहको लागि खुशीको खबर अन्तत रबि लामिछाने र बलेन शाहले दिए एस्तो`खुसीको खबर छिटो हेर्नुहोस र सक्दो सेयेर गर्दिनुहोलानेपाली फिल्म उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे। उनलाई एक झल क हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो।तर अहिले समय अर्कै भइसकेको छ।पल एक नाबा`लिग गायिकालाई क“रणी गरेको अभियो गमा थुनामा छन् । उनी विरुद्धको मु“द्दा विचाराधीन छ।

पलकै सपना देख्ने धेरै युवती हरुले पललाई बिर्सिन थालिसके।कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके । हेर्नुस् बाँकि तलकाे भिडियाेमा:-यो पनि,,सत्यमोहन जोशीको स्वास्थ्यबारे आयो दुखद खबर !काठमाडौं, २८ असोज – बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ ।

साथै उनलाई डेङ्गी पनि भएको थियो ।यो पनि,,बिहे गरेको यती छोटो समयमै बुबाआमा बन्दै सुदर्शन-सुप्रियानेपाली चलचित्रका निर्देशक सुदर्शन थापा तथा मोडल एवम् सञ्चारकर्मी सुप्रिया कटुवाल बुबाआमा बन्न लागेका छन् ।उनीहरु केही समय अघि विवाह बन्धनमा बाधिएका थिए ।थापा र कटुवालले गत बर्ष २१ भदौमा इन्गेज मेन्ट गरेका थिए भने अश्विनमा बिवाह गरेका थिए ।एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहितसुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् ।

बैवा हिक समारोहमा नजिकका आफन्त, केही फिल्मकर्मी सहभागी छन् ।यसअघि उनीहरु लामो समयदेखि रिलेश नमा थिए ।थापाको यति बेला ‘समालिन्छ कहिले मन’ प्रदर्शनको क्रममा रहेको छ ।पूजा, आकाश र नव कलाकार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुप्रियाबुबाआमा बन्न लागेको खुलसा भएको हो ।उनीहरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए ।

अन्ये समाचार ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई सात दिन हि’रा’सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडाैं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो ।अनुसन्धानकाे लागि लिइएकाे म्याद पर्सि २७ गते सकिदैछ ।

चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराएकाे हाे ।क्रिकेटर सन्दीप लामिछानेलाई ब’ला’त्कारको आ’रोप लगाउने कि’शोरी ना’बालिग नभएको दाबी गरिएको छ । सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यु’वती नाबा’लिग नभएको दाबी गरेका हुन् ।

बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए ।यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे । म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए ।अधिवक्ता रिजालले पी’डित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा ना’बालिग नदेखिएको बताइन् ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि ब’ला’त्कारको आरोप लागेको थियो। प’क्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आ’त्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै प’क्राउ गरेको थियो।उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हि’रासतमा राखिएको छ ।

अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय