शनिबार , बैसाख ८, २०८१

भर्खर भोट गन्ने ठाउँबाट खुशी हुँदै निस्किए रवि, ल्याए खुशीको खबर, चितवनमा रविलाई हेर्नुहोस् | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

अन्य समाचार :- काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाउनुभएको छ ।

अहिलेसम्म छ सय ७० मत गन्दा कांग्रेसका खड्काले तीन सय ४२ र एमालेका नेम्वाङले दुई सय ७५ मत प्राप्त गर्नुभएको छ ।दाङ – दाङको क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पोखरेलाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता बनाउनुभएको छ ।

पछिल्लो विवरण अनुसार माओवादी केन्द्रकी शर्माले एक हजार ४५० मत प्राप्त गर्दा एमालेका पोखरेललेपछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार नौ सय नौ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गरेका छन् ।

।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****र यो पनि
मतले विश्वप्रकाश शर्मा अगाडिझापा- १ मा नेपाली कांग्रेसका

उम्मेदवार विश्वप्रकाश शर्माले २२ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अग्नी खरेलले ३१०८ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ९७५ मत ल्याएका छन्।।

।र यो पनि
मतले विश्वप्रकाश शर्मा अगाडिझापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले २२ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय