काठमाडौं:

डा. रुइतले एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि बनाए******

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

काठमाडौं:

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संखयामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।

दाहालको सुरक्षामा प्रकाशचन्द पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो ।

पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएाा थिए ।

यसरी खटिएका पूर्वलडाकुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए ।

हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालावला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै

खटाउने उल्लेख गरिएसँगैं दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वलडाकुसमेत रहेका दाहाल नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगैं आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताए । कान्तिपुर

यो पनि पढ्नु होस् : बिनय जंग प’क्राउ पछि सपना रोका मगरले पहिलोपटक खुलाइन बास्तबिकता…

बिगत लामो समय देखि मेरो बिसयमा जोडेर धेरै टीका टि’प्पणी गरियो मेरो बिगतलाई विषयबस्तु बनाएर धेरै राम्रा नराम्रा समाचार हरु सुनिए यो विषयमा म बोल्नु पर्ने आबस्यकता थिएन किन भने म भन्दा माथी कानुन छ अब जे गर्छ कानुनले गर्छ।।। धेरै जना को जिज्ञासा थियो म किन बोली रहेको छैन भनेर ।

कानुन भन्दा माथि हामी कोहि पनि थिएनौं ।सम्पुर्ण प्रहरी प्रशासन को अथक प्रयास पछि काठमाडौ बाट फेरि फरार हुने क्रम मा काठमाडौ बसपार्क देखि बिनय जंग बस्नेत लाई प’क्राउ गरिएको छ अब सत्यतत्थ कानुनी प्रक्रिया अनिसार नै बाहिर आउँछ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय