शनिबार , बैसाख ८, २०८१

एजेन्सि:

दुई बर्षकी छोरीको ला`श प्लास्टिकमा लपेटेर मोटरसाइकलमा लग्दै गरेको कारण बाहिरिदाँ दुनियाँकै ह्दय रसायो ।

उपचारमा क्रममा सन्तान गु`मा´एका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् ।

यो अमानवीय घ`टनाले अहिले दुनियाँकै ह्दय रसाएको छ ।

भारत, छत्तीसगढ राज्यमा को-रोना संक्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ ।

जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्ष`ति गरायो । छोरीलाई सर्पले क्षति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई ब`चा`उन सफल भएनन् ।

अस्पतालले ला`श आफन्तलाई हस्तान्तरण गर-याे तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् ।

उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झिकाउने रकमपनि बाँकी थिएन ।

यस पछि, परिवारले प्लास्टिकमा ला`श लपे`ट्यो र मोटरसाइकल बाट बोकेर आफ्नो घरतर्फ लाग्यो ।

जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच सर्पले उनकी छोरीलाई क्ष`ति गरायो ।

जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झार´फुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प ,वि-ष, फैलिसकेका कारण ती बालिकाको नि-धन भयो ।

बालिकाको ला`श परीक्षण पछि अस्पताल प्रशासनले उनको ला`श आमाबाबुलाई हस्तान्तरण गर्यो । ला`श लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् ।

गोपालले भने कि उनले अस्पतालसँग गाडीको पनि माग गरेका थिए तर दिइएन । यस पछि, मृ – त शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् ।

याे पनि पढ्नुहाेस् :- अन्जु पन्तले पहिलाे पटक मिडियामा हुनेवाला श्रीमानको खुलेर तारिफ गर्दै रोमान्टिक गित गाईन (भिडियाे हेर्नुस्) । नेपाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तयारीमा छिन् । उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन्।

आउँदो महिनामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बोलेकी थीइनन ।

हिजाे एक सार्वजनिक कार्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को तारिफ समेत गरेकी छिन् ।

सुरुमा विवाह बारे नबोल्ने भनेकी अन्जु पन्तले अन्त्य मा हुनेवाला श्रीमान को तारिफ गर्दै एउटा मिठो रोमान्टिक गित समेत गाएर आफ्नो खुशी व्यक्त गरेकी छिन् ।

केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्।

अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न द-बाब दिएको अ-न्जुले दिने प्राय: हरेक अन्तर्वार्तामा पनि बताउदै आएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय