मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

प्रहरीले भागरथी भट्टको ब’ला’त्का’र’पछि ह’त्या अभियोगमा संलग्न एक युवकलाई प’क्रा’उ गरेको छ ।

प्रहरी उच्च स्रोतले जनाएअनुसार प’क्रा’उ पर्ने ती युवक भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन् ।

प’क्रा’उ परेका ती युवकले आफूले नै ब’ला’त्का’र’प’छि ह’त्या गरेको स्व्किारेका छन् ।

गत माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथी ब’ला’त्का’र’प’छि ह’त्या भएको अवस्थामा भोलिपल्ट श’व भेटिएको थियो ।

यो घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी आँफै फिल्डमा खटिएका थिए ।

उनले आजमात्रै पनि आफूहरु अ’प’रा’धी’को नजिक पुगिसकेकोले आज र भोलिमै अ’प’रा’धी सार्वजनिक गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय