भागरथी ब’ला’त्का’र’पछि ह’त्या प्रकरण : भागरथीकै विद्यालयका कक्षा ११ का एक युवक प’क्रा’उ

काठमाडौं ।

प्रहरीले भागरथी भट्टको ब’ला’त्का’र’पछि ह’त्या अभियोगमा संलग्न एक युवकलाई प’क्रा’उ गरेको छ ।

प्रहरी उच्च स्रोतले जनाएअनुसार प’क्रा’उ पर्ने ती युवक भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिईन् ।

प’क्रा’उ परेका ती युवकले आफूले नै ब’ला’त्का’र’प’छि ह’त्या गरेको स्व्किारेका छन् ।

गत माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथी ब’ला’त्का’र’प’छि ह’त्या भएको अवस्थामा भोलिपल्ट श’व भेटिएको थियो ।

यो घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी आँफै फिल्डमा खटिएका थिए ।

उनले आजमात्रै पनि आफूहरु अ’प’रा’धी’को नजिक पुगिसकेकोले आज र भोलिमै अ’प’रा’धी सार्वजनिक गर्ने जानकारी दिएका थिए ।

२०७७ फाल्गुन ५, बुधबार ०८:०९ गते 1 Minute 270 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार