बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।

मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, “राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् ।

उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् ।

“अहंकार र दम्भले कसैको पनि भलो गर्दैन”, भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।

मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, “राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् ।

उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् । “अहंकार र दम्भले कसैको पनि भलो गर्दैन”, भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय