पूर्वराजाको सनसनीपूर्ण खुलासा: दलका नेताहरुले नागरिकलाई यस्तो सम्म गरे

काठमाडौं:

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।

मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, “राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् ।

उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् ।

“अहंकार र दम्भले कसैको पनि भलो गर्दैन”, भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।

मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, “राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् ।

उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् । “अहंकार र दम्भले कसैको पनि भलो गर्दैन”, भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् ।

२०७७ माघ २९, बिहीबार १६:१२ गते 0 Minutes 316 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार