पछिल्लो समय ।

नेपालीहरुले नसोचेकै काम गरेर देखाएका छन । हरेक कुरामा अगाडी रहने नेपालीको सन्सारमै अचम्मको प्रसंशा सुनिन्छ ।

बिरताको हिसाबले गोर्खलीदेखि सबै डराउछन ।

वीर गोर्खालीको कथा सुनेर प्राय सबैको होस उड्छ ।गौरबका कुराहरुमा एकपछी अर्को गर्दै बिश्व चकित बनाउदै आएका नेपाली देखेर सबै देशका मान्छे छक्क पर्छन ।

सानो देश थोरै जनसंख्या तर सन्सार डराउने किसिमको अवस्था एकजुटता देखेर साच्चै गौरब गर्नुपर्ने देखिन्छ ।

हरेक पक्षमा एक एक गर्दै नेपालीहरुले छक्क पार्दै आएका छन । बिज्ञानको पाटोमा पनि नेपाल अगाडी बढ्दै गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय