
सुदुर समाज:
प्रसिद्ध कृष्ण मन्दिर काठमाण्डौ !यो मन्दिर तत्कालीन राजा सिद्धि नरसिंह मल्लले सन १६६७ सालमा ग्रन्थकुट आकारमा बनाउन लगाउनु भएको थियो।
यो सुन्दर कृष्ण मन्दिर काठमाडौं ललितपुरमा अवस्थित रहेको छ। २० ७२ सालमा ७.८ रेक्टर को भूकम्पमा परी ८७०० जनाको ज्यान गएको थियो।
त्यसमा यो मन्दिर सहित धरहरा र अन्य प्राचीन धरोहर लगायत ठूलो धन जनको क्षति भएको थियो। सुदुर समाज। यस मन्दिरलाई ३ वर्ष लगायर मर्मत गरीयको हो भने ।
श्रर्दालु भक्तजन हरुको लागि २०७५ सालमा कृष्ण जन्माष्टमी को दिनमा यस मन्दिरको ढोका खोलिएको थियो।यो मन्दिरमा तीन तल्ला र २१ वटा चुचुरा शिखर हरु रहेका छन।
यस सुन्दर मन्दिरको पहिलो तल्लामा सनातन हिन्दू हरुको माहकाव्या महाभारत संग सम्बन्धित विषय वस्तु हरु दर्शाइएका छन भने ।
त्यस्तै दोस्रो तलामा रामायण संग सम्बन्धीत विषय वस्तु हरुलाई सुन्दर तरिकाले चित्रण गरिएको छ ।