बिहिबार , बैसाख ६, २०८१

काठमाडौं । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई गाली र सुझाव दिने तथा खरो प्रतिक्रिया दिने मुकुन्द घिमिरे (मुकुन्दे)ले गायक पशुपति शर्मा कता हराएको भन्दै प्रश्न गरेका छन् । घिमिरेले ओली सरकार हुँदा लुट्न सके लुट भनेर घोक्रो फुलाउने गाइने देउवा सरकार हुँदा कता हराएको भन्दै तिखो व्यंग्य गरेका छन्।

 

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिमिरेले लेखेका छन् ‘ओली सरकार हुँदा लुट कान्छा लुट भनेर घोक्रो फुलाउने गाइने देउवा सरकार हुँदा कता म’यो? कि त्यसलाई जापान पनि यही अमेरिका पनि यही चाँदी कटाई भएको छ अहिले?’

 

केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गरीरहेका मुकुन्द घिमिरेले संघीय संसदका लागि गगन थापासँग भिड्ने तयारी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् । सार्वजनिक स्थलमा गहकिला भाषण गर्ने र सामाजिक सञ्जालमा पनि उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका छन् ।

 

काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।

 

यो पनि पढ्नुहोस

माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

 

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

 

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

 

याे पनि ः

गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् ।

 

उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं समर्थक छन् ।

 

लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो ।

 

उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । मलाई सबै केटा मन पर्छ तर विप्लवको छोरा प्रकाश साह्रै मन पर्ने बताएकी छिन्।

 

यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्रष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बता’एकी हुन् । बाँकी हेर्नुस् तलको भिडियोमा

 

यो पनि :

क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् ।

 

उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको छ । उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।

 

उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको ब’यान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै को’ठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।

 

सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसी’टीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।

 

सन्दीपका अधिवक्ताहरूले पी’डित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

 

सन्दीपको पक्षबाट वका’लत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ ।

 

ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको व’किलहरूले बताएका छन् ।

 

२३ गते म्याद थप भएपछि अ’दालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अ’धिवक्ता सुधा रिमालले आफूहरूसँग पी’डित भनिएकी किशोरी नाबा’लिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

 

प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्या’द थपका लागि असोज २७ गते जिल्ला अ’दालत काठमाडौंमा उपस्थित गराएको थियो । पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदा’लतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।

 

यो पनि :

 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिलालाई महिनाको तलब दिने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई उनले एक महिनाको तलब दिने भएका हुन् ।

 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे !’

 

थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नि’यन्त्रणमा लिएको थियो ।

 

महानगरले हटाएर ठेलागाडा लिएपछि तामाङको पी’डादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक छाएको थियो । धेरैले काठमाडौं महानगरको उक्त कदमको आलो’चना गरेका थिए ।

 

सामाजिक सञ्जालहरूमा व्यापक आलोचित बनिरहेको काठमाडौं महानगरको उक्त कदमबारे साम्पाङले प्रतिक्रिया जनाउँदै तलब दिने घोषणा गरेका हुन् ।

 

यो पनिः शिवजट्टाबाट पानी लैजान चुुनौती

 

धरानका मेयर हर्क साम्पाङले अन्यत्र पानी लैजान खोजेको भन्दै उपभोक्ताले वि’रोध गरेका छन्। आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहानबाट सल्लाह नगरी अन्यत्र पानी लैजान खोजेको भन्दै उपभोक्ताले वि’रोध गरेका हुुन् ।

 

धरानको शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरी खानेपानी लैजानका लागि निर्माण सामग्री लगेपछि वडा नम्बर ४ र १४ का उपभोक्ताले नारावाजी गर्दै विरो’ध जनाए।

 

उपभोक्तासँगै धरान वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि मेयरको योजनाको अव’रोध गर्न पुगेका थिए। स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा तना’व भएपछि मेयर साम्पाङ आफैँ पुगेका थिए।

 

उनलाई पनि स्थानीयले ‘घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए।

 

मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए।

 

यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए। स्थानीयको च’र्को विरो’ध तथा दबाबपछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्।

 

केही महिनाअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई चुुनावी मैदानमा उतार्ने बताएपछि राजनीति तरंगित बन्यो । काठमाडौं क्षेत्र नम्बर ३ बाट उनलाई टिकट दिइने चर्चा थियो ।

 

कुलमान रामेछाप र काठमाडौं दुवैतिर चर्चामा थिए । गृहजिल्ला रामेछापका मझौला तहका नेताहरूले पनि कुलमान पठाए जिताउन सजिलो हुने नेताहरूलाई भेटेरै बताएका थिए ।

 

कुलमानले त्यसबीचमा माओवादी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय