शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं:

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घ’टनाक्रमलाई निकै कडा शब्दले वि’रोध गरेका छन् ।

उनले नेकपाका दुवै समुहले गरेका गतिविधिलाई कडा शब्दले वि’रोध गरेका छन् ।

उनले प्रचण्ड–माधव समूहले गरेको जनताको भावनाविपरीतको आ’मह’ड्तालप्रति वि’रोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जितेर मात्र राजनीति गर्न सुझाएका छन् ।

उनले राजनीतिक दलका नेताहरुले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज तमासा देखाएको आ’रोप समेत उनले लगाएका छन् ।

विहिवार सामाजिक सञ्जालमा एक ट्विट गर्दै पूर्वराजा ज्ञानेन्द्रले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।

‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’, उनले लेखेका छन्,

‘ सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन वि’रोधी कृयाकलापले ।’ ‘जनमतको अनादर गरी कुर्सिका लागि नि’र्लज्ज हुनु कदापी सह्य हुन्न’, उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय