
एजेन्सि:
एक बुवाले आफ्नो बिरामी छोरालाई जि, उँदै बो, रामा हा, लेर पु, रेको घ ट ना सार्वजनिक भएको छ।
शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जि, उँ, दै छोरालाई गा,डेको आ रो प लागेपछि प्रहरीले प क्रा उ गरेको छ।
स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जि, उँदै बो, रामा हा, लेर माटोमा गा, डेका थिए।
स्थानीयले खबर गरेपछि प्रहरीले गा, डेको ठाउँबाट बालकलाई निकालेपनि बालकको मृ , x त्यु भइसकेको बताइएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नि यन्त्र णमा लिएर सोधपुछ र अ,नु,सन्धानको काम भइरहेको छ।
सोधपुछका क्रममा राजुले छोराको मृ त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।