बिहिबार , चैत्र १५, २०८०

काठमाडौ, । केपी शर्मा ओली’ले आगामी चुनाव पछि ठुलो पार्टि भएर फेरि सरकार’मा जान्छ र पुर्व पश्चिम रेल पानि जहाज चला’उने दाबि गरे’का छन हउनले भने, ‘भुल’चुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफू’लाई युवा नै ठा’न्दछु ।

 

तपाई’हरु युवा संघ’बाट युथ फोर्स’मा प्रवेश गर्दै हुनु’हुन्छ । तपाई’ले देश’का लागि काम गर्ने अठोट राख्नु भएको छ । अब तपाई’ले झूठ कुरा बोल्नु’पर्दैन, साँचो कुरा ढाक’छोप गर्नु’पर्दैन । ’एमाले’प्रति जनता’को अथाह विश्वास रहे’को पनि उनले ।

 

कार्य’क्रम’मा सुनाए’का छन् । उनका अनु’सार एमाले सर’कारमा रहनु’मा अर्थ राख्दैन ।‘एमाले सर’कारमा हुनु र नहुनु’मा फरक देश’लाई पर्छ । विकास’मा पर्छ, राष्ट्रियता’मा पर्छ तर, । जनता’को एमाले’प्रति’को विश्वासमा फरक पार्दैन । आफ्ना देश भक्ती नीति र अडान का कारण ।

 

आज हजारौँ साथी हरु युवा संघ नेकपा एमालेमा प्रवेश गर्नु भएको छ’ उनले भने । एमाले महा’धिवेशन’बाट योगेश, घनश्याम र सुरेन्द्र’लाई रोजे’को पद पक्का, भिम रावल’ले रोजे अध्यक्ष ! नेकपा (एमाले) का प्रभाव’शाली नेता तथा संसदीय दल’का प्रमुख सचेत’क विशाल भट्ट’राई’ले पार्टी’को १०औं

 

राष्ट्रिय महा’धिवेशन’बाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दाबी गरे’का छन्। आज विहान नेपाली रेडियो नेटवर्क’बाट प्रसारण भएको नेपा’ली बहस कार्य’क्रममा पत्रकार ऋषि धमला’सँग कुरा गर्दै उनले यस्तो बताए’का हुन् ।

 

पत्र’कार धमला’ले केपी ओली’लाई अध्यक्ष बनाउन’को लागि तपाई’हरुले पहल गरिरहनु भएको छ तर, भीम रावल र घनश्याम भुसाल’ले चुनौति दिइ रहनुभए को छ नि होइन् ? भनेर सोधे’को प्रश्नमा उनले भने,‘मिडिया’मा त्यस्तो कुरा’हरु आइरहे’को म देख्छु ।

 

तर, यो कुरा भोलि र पर्सि देखिने कुरा हो । म दाबी’का साथ एउटा कुरा के भन्छु भने १२ गते’का दिन हाम्रो अध्यक्ष केपि शर्मा ओली’ज्यू सर्व’सम्मतिले नै अध्यक्ष बन्नु’हुन्छ । त्यसमा कुनै चुनौ’ति छैनन् ।

 

यद्धपि लोक’तान्त्रीक अभ्यास’मा विश्वास गर्ने पार्टी भए’को हुदाँ प्रति’ष्पर्धा भयो भने पनि उहाँ नै अध्यक्षमा चयन हुनु’हुन्छ । तर, प्रति’स्पर्धा हुँदा चर्चित एउटा घट्ना बन्छ होला त्यो हाम्रो आन्तरिक जीवन’को लागि त्यति नौलो कुरा हो’इन् । तर, म विश्वास गर्छु कि हाम्रो पार्टी’को अध्यक्ष केपी शर्मा ओली नै बन्नु हुन्छ ।’

 

उनले उनले नेता’हरु भीम रावल, घन’श्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्ट’राई, भीम आचार्य, अष्टल’क्ष्मी शाक्य, युवा’राज ज्ञवाली, गोकर्ण विष्ट’लाई पनि पार्टीमा सम्मान ‘जनक ठाउँ दिने र जिताउने दाबी गरे । उनले भने,‘उहाँ ‘हरु लाई यो पार्टीमा कसरी सम्मान’जनक ठाउँ दिने र जिताउ’ने भन्ने’बारेमा हामी देश’भरीका नेता कार्य कर्ता हरु सचेत रहेका छौं ।

 

उहाँ हरु लाई हामीले सहज तापूर्वक जिताउँछौं । सँगसँगै राम बहादुर थापा ‘बादल’को नेतृत्वमा देश भरिका नेकपा माओवादीका लाखौं कार्य कर्ता हरु नेकपा एमालेमा आउनु भएको छ । उहाँ हरुले जबज मान्नु भएको छ ।

 

केपी शर्मा ओली लाई नेता मान्नु भएको छ । त्यसैले उहाँ हरुलाई पनि सम्मान जनक ठाउँ दिने गरि हामी एकता बद्द महा धिवेशन सम्पन्न गरेर १२ गते पश्चात् चाहीँ मुलुक भरि एउटा सन्देश दिन सफल हुन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय