मंगलबार , बैसाख ११, २०८१

पूर्व माओबादी नेता राम बहादुर थापा बादल लाई माओबादीमा जाने मन भय गय हुन्छ भन्ने स्टाटस राजन भट्टराई ले हटायको छन् |

 

माओवादीमै फर्कने बादलको इच्छा

 

एमाले उपाध्यक्षरामबहादुर थापा बादलले माओवादी प्रवेश गर्ने इच्छा देखाएका छन् भन्ने समाचार बाहिरिदै गर्दा नेकपा एमाले का प्रभावसाली नेता राजन भट्टराईले रामबहादुर थापा बादलले सूर्यलाई कुनै असर गर्न नसक्ने बतायको छन् |

 

एक छिन छेक्न सक्ला तर सधै छेक्न सम्भावना छैन भनेर सामाजिक संजालमा लेखेको छन् यसले गर्दा ऐमाले भित्र पछिल्लो बिबाद छरपस्ट वयको छ |

 

बादललेमाओवादी नेताहरुमार्फत नै आफू पार्टीमा फर्कन चाहेको सन्देश माओवादीअध्यक्ष प्रचण्डसमक्ष राखेका हुन् । यद्यपि प्रचण्डले पटकपटक धोका दिएकोभन्दै बादलको प्रस्तावलाई गम्भीरतापूर्वक लिएका छैनन् ।

 

नेकपा विभाजनपछिबादल एमालेमै बसेका थिए ।

 

एमालेको चितवनमा सम्पन्न १०औंमहाधिवेशनबाटउपाध्यक्ष चुनिएका उनी वरियतामा धेरै पछि राखिएकामाअध्यक्ष केपी ओलीसंग रुष्ट छन् । आफूलाई ओलीले हेपेकाले एमालेमा बस्ननसक्ने अवस्था रहेको बताएका छन् ।

 

बादल,सँगै टोपबहादुर रायमाझी, लेखराजभट्ट, प्रभु साह, मणिथापा, दाबा तामाङ र गौरीशशंकर थारु लगायत तयार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय