बिहिबार , चैत्र १५, २०८०

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीति बाट विश्राम लिन चाहेको खुलासा गरेका छन् । उमेरका कारण पनि आफू विश्राम लिनुपर्ने अवस्थामा पुगेको बताएका उनलेपरि स्थितिले गर्दा ।

 

विश्राम लिने अवस्था नआएको बताएका हुन् । सुर्खेतको वीरेन्द्रन गरमा आयोजि त पार्टीको कर्णाली प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

 

उमेरका कारण पनि मैले राजनीतिबाट विश्रानम लिनुपर्ने बेला भएको छ,तर, परिस्थितिले गर्दा विश्राम लिन पाएको छैन ।’ प्रचण्ड ले भने । पार्टीभित्र गुट ।

 

उपगुट संस्थागत भएको भन्दै चिन्ता समेत व्यक्त गरेका उनले कतिपय सिनियर नेताहरुबीचमै गुटबन्दीका कारण एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् ।

 

पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

 

नेपालले भने– को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् ।

 

केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ? ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय

 

दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।

 

यो पनि पढ्नुहोस :यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

 

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तु लन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिस केको छ ।

 

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाच नमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकता बद्ध थियो ।

 

नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन । तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए ।

 

आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्ष तर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेस होल्ड काटेको थियो ।

 

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला,

 

अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ । हर्क, रबि, बालेन जस्ता केहि यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने ; पुर्व राजा शाह (सहि / गलत )

 

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय