शुक्रबार , बैसाख ७, २०८१

सस्तोमा आयो पल्सर २२० सिसि बाईक बिक्रीमा रातो कलर ३१ हजार गुडेको बुलुबुक किलिएर मेसेज होईन सिधै फोन गर्नुहोस ।

 

विरोध लगत्तै सवारीसाधनमा लगाएको चर्को कर फिर्ता लिएको गण्डकी प्रदेश सरकारले घरजग्गाको तिरो, रजिस्ट्रेसन र अंशबन्डामा झन्डै ३ सय प्रतिशत कर बढाएको छ।

 

यसअघि प्रदेश सरकारले पूर्वपदाधिकारीलाई आजीवन सेवा सुविधा दिने कानुन निर्माण गरेको थियो भने सवारी साधनमा चर्को कर वृद्धि गरेको थियो। विरोधपछि सवारी साधनमा गरेको करबृद्धिको निर्णय फिर्ता लिएको सरकारले ।

 

घरजग्गाको कर, रजिस्ट्रेसन र अंशबन्डामाको शुल्क बढाएको हो।आर्थिक वर्ष २०७९/०८०को बजेटमा सगोलभित्रको अंशबन्डामै तीन पुस्ता भित्र ५ हजार माथि कर लाग्ने उल्लेख छ।

 

तीन पुस्ता भित्रको नामसारी गर्दा महानगरमा ५ हजार, नगरपालि कामा ३ हजार र गाउँपालिमा १ हजार ५ सय शुल्क तोकिएको छ।गत वर्ष महानगरमा नामसारी शुल्क १ हजार ५ सय मात्र थियो। नगरपालिकामा १ हजार र ।

 

गाउँपालिकामा ५ सय थियो। तीन पुस्ता भित्रको अंशबन्डा र नामसारीमा सरकारले साढे २ सय प्रतिशत शुल्क बढाइएको छ। तीन पुस्ता बाहिरको अंशबन्डा र नामसारीमा झन्डै ३ सय २८ प्रतिशतसम्म शुल्क बढाइएको छ।

 

यस अघि ३ हजार ५ सय लिएको महानगरभित्र अब १५ हजार तिर्नुपर्नेछ। नगरपालिका र गाउँपालिकामा २ सय ३३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा नगरपालिकाका नागरिकले ३ हजार तिरेकोमा यस वर्षदेखि बढेर १० हजार पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय