मंगलबार , चैत्र ६, २०८०

काठमाडौं,। पर्यट’न मन्त्रालय अन्त’र्गत रहे’को नेपाल वायु’ सेवा निगम र नेपाल बिद्धुत प्रा’धि करण बिच एक सम्झौ’ता भए को छ ।

सम्झौता ’मा विद्युत प्राधि’करणका सम्पु’र्ण कर्म ’चारी स्व देश तथा बिदेश जादाँ आउदा नेपाल वायु’सेवा निगम कै जहा’ज प्रयोग गर्ने स’हमती भए को छ

 

साथै बिदेश बाट विद्युत प्राधि’करणका लागि आवा’श्य,क सा’माग्री ल्याउदाँ या स्वदेश’मै एक ठाउँ बाट अर्को ठाउँ मा ल्याउ’ने लाने कार्य गर्दा हवाई याता’यात प्रयोग गर्नु परे नेपाल वायु’सेवा निगम कै ज’हाज प्रयोग गर्ने सम्झौ’ता भए को हो ।

 

 

 

 

 

 

 

सम्झौता कार्य’क्रममा पर्य’टन मन्त्री प्रेम आले, नेपाल वायु ’सेवा निगम’का कार्यकारी प्रमुख, पर्यटन मन्त्रालय’का सचिव, विद्युत प्राधि’कर ण’का कार्य’कारी निर्देशक कुलमान घिसिङ, क्याप्टेन बिजय लामा लगायत’को उपस्थित थियो ।

 

 

 

 

 

निरन्तर घा’टमा चलि’रहेको वायु’सेवा निगम’ला ई सुधार गर्दै लैजा’न ससा’ना कुरा’हरु बाटै सुरु गर्नु पर्ने भन्दै यसरी नै अन्य संस्था हरु सगँ पनि सम्झौ’ता गर्दै जानू पर्ने मन्त्रालय का सचि ’वले बताए । त्यसै अ,नुरुप आफु’हरुले अहिले विद्युत प्राधि’कर ण सगँ सम्झौ’ता गरे’को बताए ।

 

केही वर्ष अघि निकै घा’टा’मा रहेको विद्युत प्राधि’करण लाई अहि’ले केही वर्ष भित्र’मा नै निकै नाफा’मा लान सफल भए का कुल’मान घिसिङ बाट सबै’ले सिक्नु पर्ने उन’ले बताए ।

 

दैनि’क १८ घण्टा भन्दा धेरै लोड सेडिङ’को चपेटा’मा परेको बेला कुलमान ले एका एक आएर लोड सेडिङ मुक्त बनाइ दिएर घा’टा मा रहे को संस्था लाई नाफा’मुखी बनाउन सफ’ल भए को मा उपस्थित सबै ले कुलमानको कार्य शैली बाट स,,बैले सिक्नु पर्ने भन्दै उन को निकै प्रशं’सा गरे’का थिए ।

 

त्यस्तै प’छिल्लो समय स साना कुरा’हरु’मा पनि जनता लाई दुख दिने गरे को भन्दै आफै विभिन्न ठाँउ मा गएर गुना’सो सुन्दै र आ’वश्यक कार्बा’ ही गर्दै आए’का पर्यटन मन्त्री प्रेम आले ले पनि कुलमा को निकै प्रशं’सा गरे ।

 

उनले आफू संस’द हुँदै गर्दा नै कुलमा को काम दे’खेर उनको कार्यशैली को आफू त्यही बेला नै प्रशं’सक भएको ब’ताए । अहिले आफु’ले नेतृत्व गरे’को संस्था नै यति धेरै घा’टामस रहे’को भन्दै त्यस’लाइ कसरी ना’फा मुखी बना’एर चुस्त से वा दिने बना’उने भन्ने बारे आफु सिक्दै जाने उनले ब’ताए ।

 

त्यस्तै क्या’प्टेन बिजय लामाले पनि कुलमा’को निकै प्रशंसा गरे । उनले पहिले रात को समय मा कुन ठाउँ हो भनेर चिन्न स’किने अवस्था थिएन । तर अहिले आफु हरु राती सबै ठाउँ छुट्या’उन सक्ने भए’को बताए ।

 

कुलमान’ले पनि घाट’मा रहेको वायु’सेवा निगम ’लाई कसरी माथि उठाउ’ने र त्यसमा आफ्नो संस्था बाट के स’हयोग गर्न स’किन्छ भन्ने बारे आफु’हरु पहिले देखी नै यो’जना बनाइ रहे’को बताए ।

 

यसै क्रममा आफु हरुले आफ्ना सामान र कर्म’ चारी सम्पुर्ण नेपाल वायु’सेवा निगम नै प्रयोग गर्ने स’म्बन्धमा यो’जना बनाइ’रहेको बताए । यसै क्रम’मा अब यो सम्झौ’ता पछि आफु’हरु नेपाल वायु’सेवा निगम नै प्रयोग गर्ने ब’ताए

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय