शुक्रबार , बैसाख ७, २०८१

सुनै सुनले बनेको मन्दिर जहाँ जे बर मागेपनि पुग्छ देख्ने बित्तिकै पुरा पढि ॐ लेखेर सेयर गर्नुहोस्।

 

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–

 

 

फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए ।

 

 

मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।

 

 

सबै शिवलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो ।

 

 

पवित्र र गुणी पशु हो, गाई । हामी गाईलाई पुज्छौं । यस धर्तीमा प्रारम्भिक कालमा केहि प्रजातिका गाई थिए । लगभग ९ हजार ५ सय बर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका थिए र केहि नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसताका गाईको ९-१० नश्ल थियो, जसको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थियो

 

 

।सकारात्मक उर्जाको भण्डार- वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ

 

 

 

। घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।गाईको सूर्यकेतु नाडी-गाईको मेरुदण्डको हड्डीमा सूर्यकेतु स्नायु हानिकारक विकिरण रोकेर वातावरण स्वच्छ बनाइ राख्छ ।

 

 

यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा अउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाइको शरीरमा उत्पादन हुने यो सुन गाईको दुध, मुत्र र गोबरमा मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय