बिहिबार , चैत्र १५, २०८०

‘ॐ’ उच्चारणबाट यी ६ रोगका विरामीहरु निको हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित !

हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ ।

कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुने गर्छ ।

ॐ उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।

ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

१) थाइराइड: हरेक दिन ॐ उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२) एन्जाइटी: ॐ को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ ।

३) स्ट्रेस वा टेन्सन: ॐ मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ । यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ ।

४) ब्लड सर्कुलेसन : ॐको उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।

५) स्वस्थ मुटु: दैनिक यसको जप गर्दा ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन सहयोग गर्छ ।

६) डाइजेशन : ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय