बिहिबार , फागुण १०, २०८०

लगिदिँदा उहाँले राकिदिनुभयो भने के गर्ने ? उहाँविरुद्ध सर्वोच्च अदालतबाट रिट दिएर परमादेश माग गर्नुपर्छ’, पूर्वन्यायाधीश केसीले चेतावनी शैलीमा भनेका छन् ।

 

संविधान विपरितको हर्कत गरेर राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई समयभित्र जारी नगरेर निस्तेज बनाइदिएकी छिन् । एमालेको उक्साहटा भण्डारीले विधेयकलाई निस्तेज बनाउन संविधान विपरितको कार्य गरेपछि राजीनामा माग भएको छ । एमालेले भण्डारीको बचाउ गरेको छ । एमालेका नेता कार्यकर्ताले भण्डारीको कार्यको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय