शुक्रबार , बैसाख ७, २०८१

धनकुटा:

गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुनःस्थापना भए राजसंस्था फर्किने दाबी गरेका छन् ।

नेकपा ओली पक्षका नेता समेत रहेका उनले संसद पुनसर््थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देशलाई बचाउनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए ।

गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनःस्थापनाको नारा लिएर हिड्नेहरू पच्छगामी भएको समेत आरोप लगाए ।

राजसंस्था पुनःस्थापना होस् भन्ने चाहना राख्नेहरू अहिले संसद पुनःस्थापनाको माग गर्दै हिडेको भनाइ छ । धनकुटा । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुनःस्थापना भए राजसंस्था फर्किने दाबी गरेका छन् ।

नेकपा ओली पक्षका नेता समेत रहेका उनले संसद पुनसर््थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देशलाई बचाउनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए ।

गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनःस्थापनाको नारा लिएर हिड्नेहरू पच्छगामी भएको समेत आरोप लगाए ।

राजसंस्था पुनःस्थापना होस् भन्ने चाहना राख्नेहरू अहिले संसद पुनःस्थापनाको माग गर्दै हिडेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय