आइतबार , फागुण २०, २०८०

 

काठमाडौं

 

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचार विरु,द्ध अभियान चलाउने पार्टी भएको बताए का छन्।

 

 

एमाले पर्साले आयोजना गरेको सभा मा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारवि रुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्।’

 

 

एमालेले जति विकास कसैले गर्न नसकेको रविकास देख्न नसक्नेहरूले परामादेशको सर कार चलाएको ओलीको जिकिर छ। ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए।

 

‘माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ। पर्साको जगरनाथपुर गाउँ पालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए ।

 

 

कार्यक्रममा मियाँसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए।’ यसैगरी-ओली सरकारमा रहँदा, एमसीसीबारे जथाभावी, हस्ताक्षर गरे, अहिले, तमाशा हेरेर बसेका छन्ः माधब नेपा लकाठमाडौं।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नगरी एमसीसी सम्झौतामा जथाभावी बुँदाहरु राखेर हस्ताक्षर गरेकोे आरोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमाशा हेरिरहेको बताएका छन् ।

 

आफ्नो गृह जिल्ला रौतहटको वृन्दावन नगर पालिका – वडा न. ५ नरक टीयामा रहेको नव निर्मित स्वा स्थ्य चौकीको भवन उद्घाटन गर्दै उनले भने।

 

 

घनश्याम भुसाललाई टिकट नदिन एमालेभित्रै घेराबन्दी !

काठमाडौं । नेकपा एमालेका केहि नेताहरुलाई यो निर्वाचनमा टिकट पाउन निकै कठिनाई देखिने भएको छ। यो निर्वाचनमा एमालेका केहि नेताहरुलाई टिकट पाउन सकस देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय