काठमाडौ। बालेन शाहा अहिलेको समयका एक बहुचर्चित मयर बनिसकेका छन ।पहिलाका मेयरले गर्न नसकेका सबै काम बालेनलए निर्धक्क भएर गरिरहेका छन। काठमाडौं महानगरपालिका को सबै भन्दा चुलिँदो फोहोरको समस्याको पनि निवारण बालेनले राम्रैसँग गरेका छन।

 

यसैबिच अतिक्रमण भएको टुकुचा खोला पत्ता लगाएपछि त झन उनी जनताको एकदमै प्रीय बनेका छन। टुकुचा खोला राणाकालमा राणाहरुले निर्माण गरेको कुरा इतिहासमा लेखिएको छ। उक्त खोला नारायणहिटि दरबारबाट कमलादीमा बग्ने गरेको थियो।

 

टुकुचा बागमतिको सानो हिस्सा र जमिनको करिब २० फीट तल बग्ने गरेको खोला थियो। तर गैरकानुनी ढङ्गबाट उक्त खोला मिचिएको र अन्य संरचना बनाइएको थियो। ती संरचना हटाएर खोला निकालेर काठमाडौंको संकृतिक महत्वलाइ बढाउने काम बालेनले गरिरहेका छन।

 

टुकुचा पत्ता लागेपछी अर्को एउटा रहस्यमय घटनाको नालिबेली पनि संकास्पद रूपमा चुलिएको छ। घटना हो २०५८ जेठ १९ को दरबार हत्याकाण्ड। हत्याकाण्ड दर्शाउने रक्तकुण्ड भन्ने किताबम्मा पनि टुकुचा खोलाको उल्लेख गरिएको छ । दरबारमा त्यति ठूलो सिक्युरिटी हुँदापनि हत्यारा कसरी पसे? यो कुराले सबैलाइ सोच्न बाध्य बनाउन सक्छ।

 

टुकुचा खोलाले दरबार हत्याकाण्डमा एउटा भुमिका निभाएको कुरा खुलेको छ। टुकुचा नारायणहिटि दरबारको ढलको रुपमा प्रयोग भइरहेको थियो।

 

दरबारमा काम गर्ने दुइजना महिलाले हत्याराहरु दिपेन्द्र शाहको मास्क लगाएर भित्र पसेको कुरा बताएका पनि थिए। हत्याराहरु दरबारको ढलका रुपमा प्रयोग हुँदै आएको टुकुचाबाट भित्र पसेको भन्ने षड्यन्त्रीक सिद्धान्त खुलेको छ। त्यसैगरी, टुकुचा खोलामा पुर्वराजा चढ्ने गाडी पनि फेला परेको यती बेला सामाजिक संजालमा भाइरल भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय